विद्युत प्राधिकरण – Jana Aawaj News

नेपालको विद्युत अन्य देशमा निर्यात गर्न राजनीतिक भूमिका महत्वपूर्ण छ˸ घिसिङ
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतको माग बढाउनका लागि सरकारले काम गरिरहेको बताउनुभयो । नेपालको विद्युत भारत, बंगलादेशलगायत सार्क मुलुकहरूमा निर्यात गर्नका लागि राजनीतिक नेतृत्वले भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

नेपाल विद्युत प्राधिकरण कर्मचारी संघको शुक्रबार आयोजित कार्यक्रममा बोल्दै घिसिङले विद्युतको माग बढाउने विषय पहिलो प्राथमिकतामा रहेको समेत बताउनुभएको छ । विद्युतको माग बढाउनका लागि विद्युतीय सवारी र विद्युतीय खाना पकाउने साधनमा जोड दिनुपर्ने बतादै हाल प्रत्येक दिन ५ सय मेगावाटसम्म विद्युत बढी भइरहेको बताउनसभयो ।

विद्युत माग बढाउ प्राधिकरणलाइृ चुनौती भएको बताउदै हाल भारतमा निर्यात गर्नका लागि बिहारसँग सम्झौता भएता पनि उनीहरूले कम माग गरेको बताउनुभयो । पछिल्लो १ वर्षमा माग बढाउनका लागि काम गरेको भए अहिलेको अवस्था नआउने बताउदै विगत १ वर्षमा काम नहुँदा आजको स्थिति बेहोर्नुपरेको जानकारी गराउनुभयो ।

विद्युत उत्पादनका हिसाबले नेपालको ऊर्जा क्षेत्रमा राम्रो भविष्य भएकोले आगामी दिनमा अझ प्रगति गर्दै जान सकिने बताउनुभयो । प्राधिकरणले अहिले २ हजार मेगावाटका ठुला आयोजना अगाडि बढाएको जानकारी गराउदै २ हजार मेगावाटको आयोजना अगाडि बढ्दै गर्दा अर्को ४ सय ५० मेगावाटको अरुण चौथोको लाइसेन्स प्राधिकरणलाई प्राप्त भएपछि अपर अरुण र अरुण चौथो गरी १५ सय मेगावाटको काम अगाडि बढ्ने समेत उहाँले जानकारी गराउनुभयो ।

The post नेपालको विद्युत अन्य देशमा निर्यात गर्न राजनीतिक भूमिका महत्वपूर्ण छ˸ घिसिङ appeared first on Jana Aawaj News.