एमाले – Jana Aawaj News

सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता
भक्तपुर जेष्ठ १ । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट नेकपा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ ।

नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी  राप्रपाका शेखर थापाले ११३० मत ल्याएका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित भएका थिए ।

यस्तै सिरुटारमा एमालेले वडा अध्यक्ष सहित खुल्ला महिला सदस्यमा मंजु कार्की, दलित महिला सदस्यमा कल्पना कार्की, खुल्ला वडा सदस्यमा कुमार प्रसाद चौलागाईले विजय भएका छन् । खुल्ला वडा सदस्यमा भने नेपाली कांग्रेसले विजय हासिल गरेको छ ।

प्रारम्भिक नतिजा अनुसार हालसम्म नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार बनेका निसान ढुङ्गेल अगाडी छन् भने, उपमेयरमा नेकपा एमालेका उम्मेदवार सरिता तिम्सिना भट्टराई अगाडी रहेकी छिन् ।

The post सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता appeared first on Jana Aawaj News.

आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेपछि तुल्सीलाल अमात्य स्मृति भवनमा बस्ने भनिएको बैठकमा हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताइएको छ ।

आज बस्ने बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा गर्ने भएको छ, भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने बताइएको छ ।

यस्तै हिजो बसेको स्थायी कमिटी बैठकले महाधिवेशन प्रतिनिधि चयनसम्बन्धी मापदण्ड तयार गरेको थियो । एमालेले देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट १० औँ महाधिवेशनका लागि १५ सय ३६ प्रतिनिधि समेत चयन गर्ने भएको छ ।

नेकपा एमालेले १० औँ राष्ट्रिय महाधिवेशन आउँदो मंसिर १० गतेदेखि १३ गतेसम्म चितवनमा हुने भएको छ ।

The post आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै appeared first on Jana Aawaj News.

एमालेको आधिकारिक लोगो परिवर्तन
काठमाडौं । नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले आधिकारिक नयाँ लोगो पारित गरेको छ ।

महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित भएको छ ।

अव एमालेको नँया लोगोमा सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहने भएको छ ।

The post एमालेको आधिकारिक लोगो परिवर्तन appeared first on Jana Aawaj News.

एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम
काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा १५ सदस्य भन्दा नबढ्ने गरी पदाधिकारी निर्वाचित गर्ने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ ।

पौडेलका अनुसार अब एमालेमा एक अध्यक्ष, एक महासचिव, वरिष्ठसहित पाँच उपाध्यक्ष, उपमहासचिव एक र सचिव सातजना सहित १५ सदस्यीय पदाधिकारी कायम हुने बताउनुभएको हो ।

जवाफ दिदैं पौडेले वरिष्ठ उपाध्यक्ष सहित उपाध्यक्ष एकदेखि नौजनासम्म सुझाव आएको जानकारी गराउँदैं उपमहासचिवमा पनि दुईदेखि तीनजनासम्म, सचिवमा सातजना राख्नुपर्ने गरी सबै समूहबाट आएको सुझावलाई मध्यनजर गर्दै त्यही संख्यालाई कायम गरिएको पौडेलले बताउनुभयो ।

The post एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम appeared first on Jana Aawaj News.