एमालेको आधिकारिक लोगो परिवर्तन | Jana Aawaj News

एमालेको आधिकारिक लोगो परिवर्तन

पढ्न लाग्ने समयः < 1 मिनेट
एमालेको आधिकारिक लोगो परिवर्तन : Jana Aawaj News

काठमाडौं । नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले आधिकारिक नयाँ लोगो पारित गरेको छ ।

महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित भएको छ ।

अव एमालेको नँया लोगोमा सूर्यभित्र रातो पृष्ठभूमिमा सुनौलो हँसिया हथौडा रहने भएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न