लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने | Jana Aawaj News

लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

पढ्न लाग्ने समयः < 1 मिनेट
लक्ष्मी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने : Jana Aawaj News

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले नगद र बोनस गरी २७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र ८.१६ प्रतिशत नगद लाभांश गरी कुल २२.३२ प्रतिशत लाभांश वितरण गरेको थियो भने यसवर्ष भने, नगद र बोनस गरी २७.३७ प्रतिशत लाभांश वितरण गर्ने बताएको छ ।

संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि र नेपाल राष्ट्र बैंकको स्वीकृति गरेपछि प्रस्तावित लाभांश सेयरधनीलाई वितरण गरिने बताइएको छ ।

यस्तै संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयरसहित ७.३७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न