Jana Aawaj News

ताजा


Bhaktapur Hospital
सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता: Jana Aawaj News

सूर्यविनायक नगरपालिकामा एमालेले खोल्यो खाता

4 years ago

भक्तपुर जेष्ठ १ । सूर्यविनायक नगरपालिका वडा नं १ सिरुटारबाट नेकपा एमालेले आफ्नो खाता खोल्न सफल भएको छ । नेकपा एमालेका उम्मेदवार सानुकाजी कायस्थले १३ सय १० मत ल्याएर विजय हासिल गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी  राप्रपाका शेखर थापाले ११३० मत ल्याएका छन् । यस अघिको स्थानीय तहको निर्वाचनमा पनि सिरुटारको वडा अध्यक्ष सानुकाजी कायस्थ नै निर्वाचित

थप पढ्नुहोस्
आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै: Jana Aawaj News

आज एमालेको केन्द्रीय कार्यसमिति बैठक बस्दै

5 years ago

काठमाण्डौ । नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठक आज बस्ने भएको छ । आज बिहान ११ बजेपछि तुल्सीलाल अमात्य स्मृति भवनमा बस्ने भनिएको बैठकमा हिजोको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्ने बताइएको छ । आज बस्ने बैठकले गएको ६ गतेको वडा अधिवेशन र ९ गतेको पालिका अधिवेशनको समीक्षा गर्ने भएको छ, भने १० औँ राष्ट्रिय महाधिवेशनको बारेमा समेत थप छलफल गर्ने

थप पढ्नुहोस्
एमालेको आधिकारिक लोगो परिवर्तन: Jana Aawaj News

एमालेको आधिकारिक लोगो परिवर्तन

5 years ago

काठमाडौं । नेकपा एमालेले आफ्नो लोगो परिवर्तन गरेको छ । ललितपुरको गोदावरीमा जारी प्रथम विधान महाधिवेशनले आधिकारिक नयाँ लोगो पारित गरेको छ । महाधिवेशनमा उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संसोधन प्रस्तावमाथि जवाफ दिने क्रममा एमालेको नयाँ लोगो प्रस्ताव प्रतिनिधिहरूले सो लोगो ताली बजाएर पारित भएको छ । अव एमालेको नँया लोगोमा सूर्यभित्र रातो

थप पढ्नुहोस्
एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम: Jana Aawaj News

एमालेमा वरिष्ठसहित १५ जना पदाधिकारी कायम

5 years ago

काठमाडौं । नेकपा एमालेको जारी विधान महाधिवेशनमा १५ सदस्य भन्दा नबढ्ने गरी पदाधिकारी निर्वाचित गर्ने उपमहासचिव विष्णु पौडेलले जानकारी दिनुभएको छ । पौडेलका अनुसार अब एमालेमा एक अध्यक्ष, एक महासचिव, वरिष्ठसहित पाँच उपाध्यक्ष, उपमहासचिव एक र सचिव सातजना सहित १५ सदस्यीय पदाधिकारी कायम हुने बताउनुभएको हो । जवाफ दिदैं पौडेले वरिष्ठ उपाध्यक्ष सहित

थप पढ्नुहोस्
ताजा
1 कक्षा ८ र एसईई दुवैमा शतप्रतिशत नतिजासहित जीपीए ४ हासिल गर्ने चाँगुनारायणको एकमात्र विद्यालय मित्रश्री पाठशाला सम्मानित
2 एसईईमा उत्कृष्ट नतिजा ल्याउने गोल्डेन सुनगाभा स्कुल सम्मानित
3 चाँगुनारायण नगरपालिकाद्वारा एसइईमा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउने १३ विद्यालय सम्मानित
4 अन्तरविद्यालय जिल्लाव्यापी चित्रकला प्रतियोगितामा सिद्धार्थ विद्यापीठकी आरोही बल्लले हासिल गरिन् दोस्रो स्थान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न