नेसनल प्याव्सन – Jana Aawaj News

नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न
जन आवाज न्युज/भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको कार्यक्रम अन्तर्गत माध्यमिक तह अन्तर विद्यालय जिल्लाव्यापी हाजिरीजवाफ प्रतियोगिता-२०८१ सिरिन केन स्कुलको आयोजनमा सम्पन्न भएको छ ।

उक्त प्रतियोगितामा सूर्यविनायक ९ भक्तपुर स्थित मदलल्याण्ड स्कुल प्रथम भएको छ । द्धितीयमा ईडेन गार्डेन स्कुल, तृतीय स्थानमा आरक्षण नेसनल स्कुल र सान्त्वना स्थान पारागन एकेडेमी हुन सफल भएका छन् । हाजिरीजवाफ प्रतियोगितामा पुरस्कृत हुने विद्यार्थीहरुलाई प्रमाणपत्र, मेडल र ट्रफी वितरण गरिएको थियो ।

स्कुल तहका विद्यार्थीहरुमा पनि बाह्य सामान्य ज्ञान बारे थप जानकारी रहनु पर्छ भन्ने उद्देश्यले आयोजना गरिएको हाजिरीजवाफ प्रतियोगितामा १६ वटा विद्यालयले प्रतिस्पर्धा गरेका थिए । दुई समूहमा विभाजन गरी संचालन गरिएको प्रतियोगिताको अन्तिम फाइनल राउन्डमा प्रवेश गर्न सफल ६ वटा विद्यालयको समूह बीच प्रतिस्पर्धा भएको जानकारी आयोजक सिरिन केन स्कुलका संचालक कमल सुवालले दिनुभयो ।

The post नेसनल प्याव्सन भक्तपुरको हाजिरीजवाफ सम्पन्न appeared first on Jana Aawaj News.

स्पीकर भक्तपुरको सिजन १ सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको प्रस्तुति स्पीकर भक्तपुर-२०८१ सिजन १ नमस्ते ख्वप्प टेलिभिजनको संयोजन एवं व्यवस्थापनमा सम्पन्न भएको छ ।

स्पीकर भक्तपुर सिजन १ को विजेता रुवी भ्याली स्कुलकी करिषा गौतम भएकी छिन् । फस्ट रनरअप मदरल्याण्ड स्कुलकी समृद्धि थापा, सेकेण्ड रनरअप आरक्षण नेसनल स्कुलकी जया दुलाल, थर्ड र फोर्थ रनरअप ईडेन गार्डेनका सुप्रिया चौलागाईं र सजल पाण्डे हुन सफल भएका थिए । सबैले शिल्ड प्रमाणपत्र र गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए भने विजेताले रु.१०,०००/- नगद, फस्ट रनरअपले रु.७,०००/- नगद र सेकेण्ड रनरअपले रु.४,०००/- नगद प्राप्त गरेका थिए ।

कार्यक्रममा मदरल्याण्ड स्कुलबाट सहभागि सीमा मोक्तान मोस्ट कन्फिडेन्ट तथा एक्सप्रेसिभ प्रिजेन्टेशन, अप्रिल शिल्पकार व्यस्ट भ्वाइस, सरु बराइली मोस्ट डिसिप्लेन, ईडेन गार्डेनबाट सहभागि दिया फुयाँल व्यस्ट प्रनाउन्सियसन, केर्ल्यिशा राई मोस्ट क्रियटिभ, डेमोस स्कुलकी अपेक्षा लामा मोस्ट डेडिकेटेड, क्वालिटी स्कुलको स्वरुप लामिछाने मोस्ट एनरजेटिक, पारिजात विद्याकुन्जकी भविना खड्का मोस्ट इमर्जिगं र आरक्षण नेसनल स्कुलकी रिजा कपाली मोस्ट डायनामिक सब टाइटल अवार्डले पुरस्कृत भएका थिए ।

नेसनल प्याव्सन भक्तपुरले विद्यार्थीहरुमा बोल्ने कला एवं व्यक्तित्व विकास गराउन र विद्यार्थीहरुको अध्ययनमा अभिवृद्धि गराई क्षमता, ज्ञान तथा जीवनपयोगि सीपको लागि स्पीकर भक्तपुर सिजन १ आयोजना गरिएको बताउदै नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काले यो कार्यक्रमलाई पछि पनि निरन्तरता दिने जानकारी गराउनुभयो । नमस्ते ख्वप्प टेलिभिजनका प्रबन्ध निर्देशक ऋषिकेश श्रेष्ठले नेसनल प्याव्सन भक्तपुरसँग यस्तो प्रकारको बौद्धिक कार्यक्रमको समन्वय गर्न सफल भएकोमा हार्दिकता व्यक्त गर्नुभएको थियो ।

नेसनल प्याव्सन भक्तपुरमा आवद्ध सदस्य विद्यालयहरुका करिब ३०० विद्यार्थीहरुको छनौट चरणबाट १२० जनालाई प्रशिक्षण गरी सुपर ६० र सुपर ३० छनौट गराई फिनालेको लागि अन्तिम १५ जनाले प्रतिस्पर्धा गरेका थिए । फिनालेको निर्णायकमा बरिष्ठ संचारकर्मी डा. नवराज लम्साल, टेलिभिजन प्रस्तोता रुपेश श्रेष्ठ र प्रशिक्षक योगेन्द्र पौड्याल रहेका थिए ।

The post स्पीकर भक्तपुरको सिजन १ सम्पन्न appeared first on Jana Aawaj News.

नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न
भक्तपुर । नेसनल प्याव्सन भक्तपुर अन्तर्गतको कार्यक्रम चाँगुनारायण नगरपालिका वडा नं २ मा रहेको ऋतम्भरा पाठशालाको आयोजनामा अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ ।

नेसनल प्याव्सन भक्तपुरमा आबद्ध सदस्य विद्यालयहरु बीचको अन्तर विद्यालय अंग्रेजी हिज्जे प्रतियोगितामा सुर्यविनायक(९ भक्तपुरमा रहेको मदरल्याण्ड स्कुल विजेता भएको छ १ त्यस्तै गरी द्धितीय स्थान ईडेन गार्डेन स्कुल, तृतीय स्थान सेन्ट जोन स्कुल र सान्त्वना स्थान यूनिटी स्कुलले प्राप्त गर्न सफल भएको छ ।

आधारभूत तहको उक्त प्रतियोगितामा १९ वटा विद्यालयहरुले प्रतिस्पर्धा गरेका थिए । पहिलो चरणमा १० वटा स्कुलको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय मदरल्याण्ड, सेन्ट जोन र एसएस सदन त्यसै गरी दोश्रो चरणमा ९ वटा विद्यालयको प्रतिस्पर्धाबाट क्रमश प्रथम, द्धितीय र तृतीय ईडेन गार्डेन, यूनिटी र ग्लीटर फ्युचर स्कुल गरी ६ वटा स्कुलका टिम फाइनल चरणमा प्रतिस्पर्धा गरेको जानकारी आयोजक स्कुल ऋतम्भरा पाठशालाको शिक्षक तथा कार्यक्रम संयोजक अनिश खत्रीले जानकारी दिनुभयो ।

ऋतम्भरा पाठशालाकी प्रिन्सिपल जुनु बुढाथोकीको सभापतित्व तथा चाँगुनारायण नगरपालिका २ का वडाध्यक्ष सोम प्रसाद प्रधानको प्रमुख आतिथ्य रहेको उक्त कार्यक्रममा विशिष्ट अतिथि चानपा शिक्षा शाखा प्रमुख दिनेश अर्याल, नेसनल प्याव्सन केन्द्रीय सदस्य गोविन्द बहादुर खड्का र नेसनल प्याव्सन जिल्ला अध्यक्ष संजय खड्का लगाएतको उपस्थिति रहेको थियो । प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।

नेसनल प्याव्सन भक्तपुरले शैक्षिक वर्ष २०८१ देखि यस्ता विविध प्रतियोगितात्मक कार्यक्रम आफ्ना सदस्य विद्यालयहरुलाई आयोजना गर्ने जिम्मा दिएको छ १

The post नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न appeared first on Jana Aawaj News.