प्रधानमन्त्री पुष्पकमल दाहाल – Jana Aawaj News

नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुन लागेको बताउनुभएको छ । मंगलबार बिहान प्रधामन्त्रीले सामाजिक सञ्जालमार्फत सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुन लागेको बताउनुभएको हो ।

सम्पुर्ण टिमलाई शुभकामना दिनुहुदैं एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्न लागेकाले विश्वको ध्यान नेपालतर्फ खिचिएको उहाँको भनाई छ । ‘एक दशकपछि आज नेपाली क्रिकेट टिम विश्वकपमा खेल्दैछ, यसले नेपालको गौरव थप बढाएको छ, विश्वको ध्यान नेपालतर्फ खिचिएको छ ।’ उहाँले भन्नुभयो, ‘देशको प्रतिष्ठा बढाउन निरन्तर मेहेनत, सङ्घर्ष र सफलता प्राप्त गरेकोमा नेपाली क्रिकेट टिमप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु ।’

‘मेरो नेतृत्वको सरकारले खेल क्षेत्रको विकास र खेलाडीहरूको प्रोत्साहनका लागि निरन्तर महत्वपूर्ण निर्णयहरू गरी कार्यान्वयन गर्दै आइरहेको छ । सगरमाथा र बुद्धको देश भनेर चिनिने नेपाल अब क्रिकेटको देशका रूपमा समेत स्थापित हुँदैछ । ‘मेरो विश्वास छ- विश्वकपले नेपालको पहिचान थप उच्च बनाउनेछ, नेपाली टिमलाई ऐतिहासिक सफलता प्राप्त हुनेछ । उत्कृष्ट प्रदर्शनका लागि नेपाली टिमलाई मेरो हार्दिक शुभकामना छ ।’

The post नेपाल क्रिकेटको देशका रूपमा स्थापित हुँदैछ : प्रधानमन्त्री appeared first on Jana Aawaj News.

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डद्धारा शुभकामना
मजदुर तथा श्रमजीवी वर्गको एकता, सङ्घर्ष र बलिदानबाट आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्‍जन लगायतका हक अधिकार प्राप्त गरेको ऐतिहासिक दिनको स्मरणका रूपमा मनाइने १३५ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल र विश्वभरिका मजदुर एवं श्रमजीवी वर्गमा हार्दिक शुभकामना व्यक्त गर्दै मई दिवसले मजदुरको हकहित र अधिकार स्थापित गर्न थप उत्प्रेरणा पैदा गर्ने विश्वास व्यक्त गर्दछु ।

नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको छ । श्रमिकलाई उचित श्रम अभ्यासको हकसहित आफ्नो हितरक्षाका निमित्त ट्रेड युनियन खोल्ने, सङ्गठित हुने र सामूहिक सौदावाजी गर्ने हकलाई प्रत्याभूत गरिएको छ । श्रमजीवी वर्ग राज्यको बहुआयामिक विकासका आधारसमेत हुन् । देशमा श्रमजीवी वर्गको हकहित र अधिकारको सुनिश्चितता नभएसम्म देशमा समानता, स्वाभिमान, सामाजिक न्याय र समृद्धि सम्भव हुँदैन । यही यथार्थलाई आत्मसात गरेर नै नयाँ संविधानमा श्रमिकको हितलाई प्रत्याभूति गरिएको छ । उक्त संवैधानिक व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्नु नै वर्तमानको हाम्रो महत्वपूर्ण कार्यभार हो । श्रम सम्बन्धी हक र अन्तर्राष्ट्रिय श्रम सङ्गठनको विधान तथा नेपालले अनुमोदन गरेका अभिसन्धिहरूप्रति समेत सरकार प्रतिवद्ध व्यहोरा यस सन्दर्भमा अनुरोध गर्दछु ।

युवा एवं बौद्धिक जनशक्तिको पलायन रोक्न स्वदेशमा रोजगारीको पर्याप्त अवसर उपलब्ध गराई उनीहरूको ज्ञान, सीप र ऊर्जा देश विकासमा लगाउन नेपाल सरकार निरन्तर क्रियाशील छ । स्वदेशमा रोजगारीको पर्याप्त अवसर नभएसम्म रोजगारीको महत्वपूर्ण माध्यमको रूपमा रहेको वैदेशिक रोजगारीलाई थप सुरक्षित, व्यवस्थित तथा मर्यादित बनाउनुपर्दछ । नेपाल सरकारले श्रमिकहरूको हितरक्षालाई केन्द्रमा राख्दै विदेशमा रहेका नेपालीहरू, सरकारी, अर्धसरकारी र सामाजिक क्षेत्रमा क्रियाशील श्रमिकहरूका निम्ति योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरी प्रभावकारी कार्यान्वयनसमेत गरिरहेको छ । साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर श्रमको सम्मान, उत्पादकत्व वृद्धि र रोजगारी सिर्जनामार्फत समृद्धिको जग बसाल्न सरकार गम्भीर रूपले लागिरहेको छ ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाली श्रमिक र तिनका प्रतिनिधि संस्थाका रूपमा क्रियाशील ट्रेड युनियनहरू श्रमिकहरूको हकहित संरक्षणका निम्ति संगठित, सक्षम, पेशामुखी र व्यावसायिक मर्यादातर्फ अग्रसर हुँदै आएकोमा खुसी व्यक्त गर्दै नेपाल तथा विश्वभरिका मजदुर तथा श्रमजीवीहरूमा फेरि एकपटक हार्दिक शुभकामना व्यक्त गर्दछु । धन्यवाद ।

मिति स् २०८१ वैशाख १९ गते

नेपाल संवत् ११४४ चौलागाः ७, बुधबार

पुष्पकमल दाहाल ‘प्रचण्ड’

The post प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डद्धारा शुभकामना appeared first on Jana Aawaj News.

सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो
नागढुङगा । सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नु भएको छ । नेपालमा सार्वजनिक यातायात संचालन हुने यो नै पहिलो सुरुङमार्ग बन्ने भएको छ ।

नेपालजस्तो हिमाली र पहाडी भुभाग भएको देशमा सुरुङमार्ग धेरै उपयुक्त साबित भएको छ । निर्माणमा बढी लागत लाग्ने भएता पनि ईन्धनको बचत, समयको बचत, सवारी दुर्घटनामा कमी, भुक्षय र वातावरणीय दृष्‍टिले अत्यन्तै उपायोगीसिद्ध हुने अध्ययनले निश्कर्श समेत निकालेको छ ।

तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण शुरु गरेको यो सुरुङमार्ग आज नेकपा एमाले समेतका दलको समर्थनमा प्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नुभएको हो ।

सिद्धबाबा, टोखा- छहरे सुरुङमार्ग पनि छिट्टै निर्माण सम्पन्न हुने र अन्य स्थानमा समेत सुरुङमार्ग बन्दै जाने देखिएको छ ।

नेपालमा अहिलेसम्म जलबिद्युत आयोजनामा ३०० किमि सहित करिव ४१५ किमि सुरुङ निर्माण भैसकेको बिद्युत प्राधिकरण स्रोतले बताएको छ ।

The post सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो appeared first on Jana Aawaj News.