सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो | Jana Aawaj News

सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो

पढ्न लाग्ने समयः < 1 मिनेट
सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालद्वारा ब्रेक थ्रो : Jana Aawaj News

नागढुङगा । सिस्नेखोला सुरुङमार्गको आज प्रधानमन्त्री पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नु भएको छ । नेपालमा सार्वजनिक यातायात संचालन हुने यो नै पहिलो सुरुङमार्ग बन्ने भएको छ ।

नेपालजस्तो हिमाली र पहाडी भुभाग भएको देशमा सुरुङमार्ग धेरै उपयुक्त साबित भएको छ । निर्माणमा बढी लागत लाग्ने भएता पनि ईन्धनको बचत, समयको बचत, सवारी दुर्घटनामा कमी, भुक्षय र वातावरणीय दृष्‍टिले अत्यन्तै उपायोगीसिद्ध हुने अध्ययनले निश्कर्श समेत निकालेको छ ।


तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले निर्माण शुरु गरेको यो सुरुङमार्ग आज नेकपा एमाले समेतका दलको समर्थनमा प्रधानमन्त्री रहनुभएका पुष्पकमल दाहालले ब्रेक थ्रो गर्नुभएको हो ।
सिद्धबाबा, टोखा- छहरे सुरुङमार्ग पनि छिट्टै निर्माण सम्पन्न हुने र अन्य स्थानमा समेत सुरुङमार्ग बन्दै जाने देखिएको छ ।


नेपालमा अहिलेसम्म जलबिद्युत आयोजनामा ३०० किमि सहित करिव ४१५ किमि सुरुङ निर्माण भैसकेको बिद्युत प्राधिकरण स्रोतले बताएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डलीद्वारा ॐ शान्ति आधारभूत विद्यालयमा झोला वितरण
2 अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा कमलविनायक शिशुस्याहार केन्द्र उद्घाटन
3 प्रसादिको आयोजनामा नेसनल प्याव्सनको वादविवाद सम्पन्न 
4 कवि प्रतिसरा सायमीलाई भक्तपुर साहित्यिक समाजद्वारा अभिनन्दन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न