मृतकालाई सहिद घोषणा नगरे कडा अन्दोलन गर्ने : शाह | Jana Aawaj News

मृतकालाई सहिद घोषणा नगरे कडा अन्दोलन गर्ने : शाह

पढ्न लाग्ने समयः < 1 मिनेट
मृतकालाई सहिद घोषणा नगरे कडा अन्दोलन गर्ने : शाह : Jana Aawaj News
तस्बिर : रफत संचार क्लब ।

भक्तपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सहमहामन्त्री रवीन्द्र प्रतापशाहले अन्दोलनको क्रममा मृतक ठाकूर प्रसाद डाँगीलाई सरकारले सहिद घोषणा नगरे राप्रपाले कडा सडक अन्दोलन गर्ने चेतावनी दिनुभएको छ ।

रफत सञ्चार क्लबमा आज आयोजित अन्तर संवाद कार्यक्रममा बोल्दै शाहले मृतकलाई सहिद घोषण नगरे सरकारले चर्को मूल्य चुकाउनुपर्ने बताउनु भएको हो । ।
सरकारका गृहमन्त्रीले शान्तीपूर्ण रुपमा परिचालन गरिएको अन्दोलनमा जसरी दमन गरे त्यो नेपालकै इतिहासमा अक्ष्मय रहेको बताउँदै शाहले भने अन्दोलनमा गरिएको दमन निन्दनीय रहेको रहेको समेत बताउनुभयो ।

राप्रपाको बैशाख १६ र १७ग ते बस्ने केन्द्रीय कार्य सम्पादन समितिको बैठकले थप अन्दोलनको घोषणा गर्ने शाहले स्पष्ट पार्नुभयो ।

गणतन्त्र असफल भईसकेको जीकिर गर्दैँ शाहले राष्ट्रपतिको स्थानमा राजातन्त्र नभई राज संस्था स्थापन गर्ने राप्रपाको मूल एजेन्डा भएको बताउनुभयो ।

 

 

+ posts

 

 

ताजा
1 नेपालकै पहिलो एटिन डी सिनेमा अब इटहरीमा
2 भक्तपुर पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा 
3 महिलाहरुको लागि प्रजनन् स्वास्थ्य, मनोपोज तथा मनोपरामर्श सम्बन्धि अभिमुखी कार्यक्रम सम्पन्न
4 राेपाईंकाे सुरूवातसँगै २१३ औं  भानु जयन्तीकाे पूर्वसन्ध्यामा ३५ जना स्रष्टाहरूले गरे शव्दराेपाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न