शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र – Jana Aawaj News

मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्न
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको आयोजनामा मस्तिष्क मृत्यू पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अन्तर्किया कार्यक्रम सम्पन्न भयो । अन्तक्र्रिया कार्यक्रमा सर्वोच्च अदालतका माननिय न्यायधिस, कानून, न्याय तथा संसदिय मामिल मन्त्रालयका सचिवज्यू, विशेष अदालतका अध्यक्ष, नेपाल प्रहरी, सशस्त्र प्रहरीवल र नेपाली सेनाका अधिकृत प्रतिनिधि, नेपाल उधोग बाँणिज्य महासंघका अध्यक्ष लगायतका विशिष्ठ व्यक्तिहरुको उपस्थितीमा वृहत छलफल भयो ।

मस्तिष्क मृत्य पश्चात हने अंगदान र प्रत्यारोपण क्षेत्रमा रहेका सामाजिक चुनौतीका वावजुत र जनचेतनाको अभिवृद्धि कसरी गर्न सकिन्छ भन्ने विषयमा अन्तर्कि्रया केन्द्रित थियो । अंगदान र प्रत्यारोपण सम्बन्धि जानकारी सबैमा भयो भने मात्र अंग प्रत्यारोपण सहज हुन सक्छ, त्यो भन्दा पनि आफू मरेपछि खरानी भएर जाने अंग या गाडेर सकिने अंग दान दिन सके १ जना व्यक्तिबाट ८ जनाको ज्यान बचाउन सकिने हुँदा सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्ने कार्य सबैभन्दा महत्वपुर्ण भएको कुरा शहीद धर्भभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक तथा बरिष्ठ मृर्गौला तथा कलेजो प्रत्यारोपण विद् डा पुकार चन्द्र श्रेष्ठले बताउनुभयो ।

सबैले आ आफ्नो क्षेत्रबाट सक्रिय भएर लाग्यौ भने विदेशमा जस्तै ८० प्रतिशत प्रत्यारोपण नेपालमा पनि मस्तिष्क मृत्यू भएका व्यक्तिको अंगबाट हुने र अंग नपाएर प्रत्यारोपण बाट बञ्चित हुने भइ मृत्युवरण गर्नु पर्ने आवस्थाकोे अन्त्य हुने विस्वास डा श्रेष्ठले राख्नु भयो ।

मस्तिष्क मृत्यूबाट हुने अंग विरतण गर्नका लगि नेपाल सरकारले स्पष्ट मापदण्ड बनाएको हुँदा त्यसै अनुसार अंग वितरण हुने जानकारी गराइयो ।

अन्तक्र्रियाका क्रममा सर्वोच्च अदातलका मा.न्यायाधीश सपना प्रधान मल्लले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले प्रत्यारोपण क्षेत्रमा धेरै काम गरेको हुँदा त्यस केन्द्रमा कार्यरत चिकित्सक तथा अन्य कर्मचारीले २४ घण्टा खटिएर काम गर्नु पर्ने तर पनि परिवारको न्यूनतम आवश्यकता पुरा गर्नको निम्ती हम्य पर्ने हुँदा उक्त टिमलाई सुविधा बढाउनु पर्ने र मस्तिष्क मृत्यु भै अंगदान दिने परिवारलाई आर्थिक भन्दा अन्य सेवावाट सहयोग र सम्मान गर्नु पर्ने कुरामा जोड दिनु भयो । प्रत्यारोपण कानूनी हिसावले पनि चुनौतिपुर्ण रहेको हुँदा पारर्दशी कार्यन्वयमा विशेष ध्यान दिनु पर्ने आवश्यकता औल्याउनु भयो । प्रत्यारोपणलाई व्यवस्थीत बनाउनको लागि अंगदाताको स्वास्थ्यमा सहयोग पु¥याउने खालका कार्यक्रमको विकसित गर्नु पर्ने कुरा बताउनुभयो ।

कानून मान्त्रालयका सचिव फडिन्द्र गौतमले केन्द्रको आफ्नै भवन नभएको र त्यती सानो स्थानवाट अंग प्रत्यारोपण जस्तो कार्य सफलताका साथ सम्पन्न गर्न खटिने चिकित्सक कर्मचारीलाई कामको आधारमा मुल्याङ्क गरी थप इन्सेन्टिभ दिनु पर्ने र अंगदाता परिवारलाई अंगदान गरेवापत सिधा पैशा दिनु भन्दा अन्य किसिमवाट सम्मानजनक सहयोग गर्नु पर्र्ने कुरा बताउनुभयो ।

कार्यक्रमा सहभागी अन्य अतिथीहरुले मस्तिष्क मृत्यूबाट हुने अंगदान तथा प्रत्यारोपण प्रवद्र्धन गर्नको लागि जनचेतना अभिवृद्धी गरी मस्तिष्क मृत्यु भनेको मृत्यु नै हो भनि बुझाउनु आवश्यक रहेकाले यसको प्रचारप्रसार गर्नु पर्ने र अंगदाता परिवारलाई शिक्षा, स्वास्थ्यको पहुँचमा सहुलियत दिने र राज्यले मानसम्मान गर्नु पर्ने तथा परिवरिक विमा गरि दिने जस्ता कार्यक्रम ल्याएमा प्रभावकारी हुन सक्ने सुझाव दिनुभयो ।

The post मस्तिष्क मृत्यू पश्चात हुने अंगदान र अंग प्रत्यारोपण सम्बन्धमा निति निर्माताहरुसँग अन्र्तक्रिया सम्पन्न appeared first on Jana Aawaj News.

५१ वर्षिय यानु कुमारीले गरिन श्रीमानलाई कलेजो प्रत्यारोपण
जन आवाज संवाददाता

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरमा निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई उनकी ५१ वर्षिय श्रीमती यानु कुमारी गौतमले कलेजो दान गरेकी छिन् ।

केन्द्रमा २५ औं कलेजो प्रत्यारोपण गरेका निजगढ, बाराका ५४ वर्षीय बद्री प्रसाद चौलागाई प्रत्यारोपण भएको १० औं दिन बुधबार सकुशल डिस्चार्ज भएका छन् ।

बरिष्ठ कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक डा. पुकार चन्द्र श्रेष्ठको नेतृत्वमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा यस वर्ष मात्रै १५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रमा संसारकै सबैभन्दा न्यूनतम शुल्कमा कलेजो प्रत्यारोपण हुने गरेको कुरा केन्द्रका कार्यकारी निर्देशक डा. श्रेष्ठले बताउनुभयो ।

केन्द्र स्थापना भएको १२ वर्षमै देशको सबैभन्दा धेरै १२,४८ जना मृर्गौला र २५ जनाको कलेजो प्रत्यारोपण भई सकेको छ । केन्द्रको उपयुक्त जमिन तथा आफ्नै भवनको अभाव भएपनि प्रत्यारोपण क्षेत्रमा विश्व स्तरीय सेवा उपलब्ध गराउँदै आएको छ र वार्षिक करीब २ अरब रुपैयाँ देशमै संचिति गरेको केन्द्रले जनाएको छ ।

The post ५१ वर्षिय यानु कुमारीले गरिन श्रीमानलाई कलेजो प्रत्यारोपण appeared first on Jana Aawaj News.

मुटु उपचारमा गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र
भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १२१६ जनाको मृर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्र अब मुटु उपचारमा पनि अब्बल बन्दै गएको छ ।

विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन भने आइतवार, मंगलवार र विहिवार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको कुरा केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले बताउनुभयो ।

The post मुटु उपचारमा गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र appeared first on Jana Aawaj News.