मुटु उपचारमा गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र | Jana Aawaj News

मुटु उपचारमा गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र

पढ्न लाग्ने समयः < 1 मिनेट
मुटु उपचारमा गति लिँदै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र : Jana Aawaj News

भक्तपुर । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र स्थापना भएको १२ वर्ष अवधिमा १२१६ जनाको मृर्गौला प्रत्यारोपण र २२ जनाको कलेजो प्रत्यारोपण गरेको केन्द्र अब मुटु उपचारमा पनि अब्बल बन्दै गएको छ ।

विगत ४ वर्ष देखि मुटुरोग सम्बन्धि विशेषज्ञ चिकित्सकीय सेवा नियमित रुपमा सञ्चालनमा छ । प्रत्येक महिना ७०० जना भन्दा बढीले मुटुरोग सम्बन्धी ओ पि डि विशेषज्ञ सेवा, ३५० जना भन्दा बढीले इ सि जि सेवा तथा २५० जना भन्दा बढीले इकोकार्डियोग्राफी सेवा लिने गरेका छन भने आइतवार, मंगलवार र विहिवार क्याथल्याब सम्बन्धि एन्जीओग्राफी, एन्जीओप्लास्टी, पेशमेकर लगायतका सेवा उपलब्ध हुने गरेको र इर्मेजेन्सी एन्जीयोप्लास्टी सेवा भने कार्यालय समय भित्र हुने गरेको कुरा केन्द्रका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. प्रवेश न्यौपानेले बताउनुभयो ।

+ posts

 

 

ताजा
1 भक्तपुर जिल्लाव्यापी सूर्यविनयक चेस प्रतियोगिता-२०८३ आजबाट सुरु
2 इडेन गार्डेन स्कुलद्वारा एसईई ब्याच २०८२ का विद्यार्थीहरूलाई भव्य बिदाइ तथा सम्मान कार्यक्रम सम्पन्न
3 सामाजिक सुरक्षा तथा स्वास्थ्य बीमाको विस्तारमा सरकार गम्भीर छ : मन्त्री थापा
4 सूर्यविनायक-८ मा घुम्ती हाटबजार र एसईई सम्मान कार्यक्रम हुँदै
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न