jana – Jana Aawaj News

आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने
काठमाण्डौ । आज दिउँसो सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने मौसमविद्ले जानकारी गराएका छन् ।

आज राति भने वाग्मती प्रदेशका एक वा दुई ठाउँहरुमा ठूलो पानी पर्ने सम्भावना रहेको बताइएको छ । मनसुनी वायु सक्रिय नै रहेकाले मौसम पूर्ण रुपमा खुल्न समय लाग्ने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

आज साँझतिर भने पानी पर्न सक्ने महाशाखाले जानकारी दिदै केही दिन अघिदेखि परेको लगातारको झरी अहिले भने रोकिएको बताएको छ । महाशाखाका अनुसार देशका धेरै ठाउँहरुमा आज पनि हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहको छ । पानी पर्न केहि मात्रामा कम भएता पनि बाढी तथा पहिरोको जोखिम भने कायमै रहेकाले सतर्कता अपनाउन समेत महाशाखाले आग्रह गरेको छ ।

The post आज सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा ठूलो पानी पर्ने appeared first on Jana Aawaj News.

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी
एजेन्सी । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेड घरेलु टोली उल्भ्समाथि १–० ले विजयी भएको छ ।

म्यानचेस्टर युनाइटेड ३ खेलबाट ७ अंकका साथ तेस्रो स्थानमा उक्लिँदा लगातार उल्भ्स तेस्रो हार बेहोर्दै बिना अंक १८ औँ स्थानमा झरेको छ ।

युनाइटेडको अपराजित यात्रा २८ खेलसम्म पुगेको छ भने, प्रिमियर लिग इतिहासमै सबैभन्दा लामो रहेको छ । युनाइटेडले पछिल्लोपटक सन् २०२० को जनवरी १९ मा लिभरपुलको घरेलु मैदानमा २९० को पराजय बेहोरेको थियो । त्यसयताका २८ अबे खेलमा युनाइटेड १८ खेलमा विजयी हुँदा १० खेल बराबरीमा सकिएको थियो ।

यसैगरी खेलको ८० औँ मिनेटमा मासोन ग्रिनउडले गरेको एक मात्र गोल युनाइटेडको जितमा निर्णायक बन्न सफल भएको हो । युनाइटेडले आर्सनलको कीर्तिमान तोडेको छ भने, अर्को खेलमा टोटनह्यामले वाटफोर्डमाथि १९० गोल अन्तरको जित दर्ता गरेको थियो । यो जितसँगै टोटनह्यामले लागतार तीन खेलमा शतप्रतिशत नतिजाका साथ आफूलाई शीर्ष स्थानमा राख्न सफल भएको छ ।

The post इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी appeared first on Jana Aawaj News.

कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोमा स्वीकृति
एजेन्सी । अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोगका लागि पूर्ण स्वीकृति पाएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले मान्यता दिएको हो । दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गएको डिसेम्बरमा आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो भने, यो खोप १६ वर्षभन्दा माथिकालाई लगाउन प्रयो गरिने छ ।

त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले एफडीएले दिएको स्वीकृतिले गर्दा विश्वभर महामारी फैलिएको यो समयमा यस खोपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै सबैले खोप लगाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेको बताइएको छ ।

The post कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोमा स्वीकृति appeared first on Jana Aawaj News.