कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोमा स्वीकृति | Jana Aawaj News

कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोमा स्वीकृति

पढ्न लाग्ने समयः < 1 मिनेट
कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोमा स्वीकृति : Jana Aawaj News

एजेन्सी । अमेरिकाले कोभिड–१९ विरुद्धको फाइजर खोप आपत्कालीन प्रयोगका लागि पूर्ण स्वीकृति पाएको छ । अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय फुड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडीएले मान्यता दिएको हो । दुई डोज लगाउनुपर्ने फाइजर खोपलाई एफडीएले गएको डिसेम्बरमा आपत्कालीन प्रयोगका लागि स्वीकृति दिएको थियो भने, यो खोप १६ वर्षभन्दा माथिकालाई लगाउन प्रयो गरिने छ ।
त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले एफडीएले दिएको स्वीकृतिले गर्दा विश्वभर महामारी फैलिएको यो समयमा यस खोपले महत्वपूर्ण भुमिका निर्वाह गर्ने भन्दै सबैले खोप लगाउनुपर्नेमा जोड दिनुभएको छ । यस्तै अमेरिकी जनस्वास्थ्य अधिकारीहरूले फाइजर खोप प्रभावकारी रहेको र यस कार्यले कोरोनाविरुद्धको खोपसम्बन्धी रहेका आशंकाहरू चिर्न मद्दत पुग्ने अपेक्षा गरेको बताइएको छ ।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा सामाखुशी, टोखामा ‘Blue Carbon’ अभियान अन्तर्गत सरसफाइ कार्यक्रम सम्पन्न
2 ASEZ WAO द्धारा ललितपुरमा वृक्षारोपण कार्यक्रम सम्पन्न
3 ASEZ द्वारा पोखरामा वातावरण सरसफाइ तथा जनचेतनामुलक अभियान सम्पन्न
4 सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न