खेलकुद – Jana Aawaj News

तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
जन आवाज न्युज/भक्तपुर जेठ, ६ गते । तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु भएको छ ।

तीन दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको आज उद्घघाटन गरिएको छ । कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियो ।

यसैगरि प्रतियोगितामा विभिन्न प्रदेश, जिल्लाबाट U-20 का १३० जना खेलाडी भाइबहिनीहरुले सहभागिता जनाएका छन् भने प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुने सचिव थापाले जानकारी दिनुभएको छ।

The post तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु appeared first on Jana Aawaj News.

सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई
भक्तपुर । सूर्यवनिायक नगरपालकिाले आयोजना गरेको सूर्यवनिायक मेयर कप जल्लिा स्तरीय फुटसल प्रतयिोगतिा-२०८३’ को उपाधी पाण्डुबजार एफसीले हात पारेको छ ।

शनबिार सम्पन्न फाइनल खेलमा हेल्दी फुटसललाई ट्राइब्रेकरमा २-१ गोलअन्तरले पराजति गर्दै पाण्डुबजार एफसी च्याम्पयिन बनेको हो । नर्धिारति समयमा दुवै टोलीबाट गोल हुन नसकेपछ खेलको नर्णिय ट्राइब्रेकरबाट गरएिको थियाे ।

प्रतियाेगितामा भवष्यि फाउन्डेसनले सूर्यवनिायक-१ लाई ६-२ गोलले हराउँदै तेस्रो स्थान हासलि गर्‍यो भने सूर्यवनिायक-१ सान्त्वनामा सीमति बन्यो । प्रतियाेगिताकाे विजेता टोली पाण्डुबजार एफसीले ६० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै उपवजिेता टोलीले ३० हजार, तेस्रो हुने टोलीले २० हजार तथा सान्त्वना पुरस्कारस्वरूप १० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी निर्विकि थापा, उत्कृष्ट गोलकपिर सबनि जोशी श्रेष्ठ तथा सर्वाधिक गोलकर्ता विवेक कवाङ घोषित भएका थिए । उनीहरूले जनही १० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका थिए ।

विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई सूर्यवनिायक नगरपालकिाका नगर प्रमुख बाशुदेव थापाले शिल्ड, पदक तथा नगद पुरस्कार वितरण गरेका थिए । सो अवसरमा राष्ट्रिय फुटसल खेलाडी अन्जली मचामसीलाई पनि सम्मान गरिएको थियाे ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले नगरपालकिामा खेलकुद विकास समिति  गठन भएपछि खेलकुद गतिविधि  बढेको बताएका थिए । आगामी वर्ष विभिन्न खेलका प्रशक्षिण कार्यक्रम सञ्चालन गरी खेलकुद क्षेत्रलाई थप सक्रिय बनाइने उहाँले बताउनुभयाे ।

सूर्यवनिायक नगरपालकिा र नगर खेलकुद विकास समितिकाे व्यवस्थापनमा सूर्यवनिायक-८ स्थित हेल्दी फुटसलमा तीन दिनसम्म सञ्चालन भएको प्रतियाेगितामा जिल्लाका विभिन्न क्लबका २५ टोलीको सहभागिता रहेको नगर खेलकुद वकिास समितिका सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयाे ।

समापन कार्यक्रममा नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नं. १ का वडाध्यक्ष सानोकाजी कायस्थ, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतलगायतको उपस्थिति रहेको थियाे ।

The post सूर्यवनिायक मेयर कप फुटसलको उपाधी पाण्डुबजार एफसीलाई appeared first on Jana Aawaj News.

सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु
जन आवाज न्युज/भक्तपुर, बैशाख २४ गते । सूर्यविनायक नगर खेलकुद विकास समितिले आयोजना गर्न लागेको ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु भएको छ । सूर्यविनायक नगरपालिकाको सहयोग एवं समन्वयमा आजबाट सूर्यविनायक नगरपालिका वडा नं । ८ हेल्दी फुटसलमा शुरु भएको छ ।

उक्त कार्यक्रम बैशाख २४, २५ र २६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको २६ गते अपरान्ह नगर प्रमुख वासुदेव थापाको प्रमुख आतित्थ्यतामा हुने समापन कार्यक्रममा विजयी टिम तथा खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने भएको छ ।

प्रतियोगितामा जिल्ला भरिबाट २५ वटा टिमले प्रतिस्पर्धा गर्ने जानकारी दिदै सदस्य सचिव थापाले प्रथम हुने टिमलाई नगद रु । ६० हजार पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने उहाँले जानकारी दिनुभयो । प्रतियोगितामा दाश्रो हुने टिमलाई रु ।३० हजार, तेश्रो हुने टिमलई रु । २० हजार, सान्त्वना हुने टिमलाई रुं १० हजार नगद, शिल्ड, मेठल र प्रमाण प्रदान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ठ खलाडीलाई रु । १० हजार, उत्कष्ठ गोलकिपरलाई रुं २० हजार, उच्च अर्थात सबभन्दा बढी गोलकर्तालाई रु । १० हजार नगद पुरस्कारसहित मेठल र प्रमाण पत्र प्रदान गरिने भएको छ । प्रतियोगिता २६ गते अपरान्ह पुरस्कार वितरण गरि सम्पन्न हने बताइएको छ ।

The post सूर्यविनायकमा आजदेखि ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता-२०८३’ शुरु appeared first on Jana Aawaj News.

आईसीसी लिग २ अन्तर्गत आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा हुने
काठमाडौं । आईसीसी पुरुष क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुने भएको छ । उक्त खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बुधबार बिहान ९ ३० बाट हुने बताइएको छ ।

यस्तै लिगको जारी सिरिजमा नेपाल र ओमानबीच पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो । नेपालले सिरिजको पहिलो खेल यूएईसँग खेल्दै जित दर्ता गरेको थियो । त्यस्तै, ओमान भने पहिलो खेलमा यूएईसँग पराजित भएको थियो । आठ टोली समावेश लिग २ को अंकतालिकामा नेपाल सातौँ स्थानमा रहेको छ, भने ओमान तेस्रो स्थानमा रहेको छ ।

The post आईसीसी लिग २ अन्तर्गत आज नेपाल र ओमानबीचको प्रतिस्पर्धा हुने appeared first on Jana Aawaj News.

भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम
भक्तपुर । भक्तपुरमा आयोजित जिल्लास्तरीय १४औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता मंगलबार भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा चार नगरपालिकाबीच कडा प्रतिस्पर्धा भएको थियो।

प्रतियोगितामा भक्तपुर नगरपालिकाले २७ स्वर्ण र १२ रजत गरि २४ पदकसहित प्रथम स्थान हासिल गर्दै सबैभन्दा बढी पदक जित्न सफल भएको छ। यसैगरी चाँगुनारायण नगरपालिका उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गर्न सफल भएको छ। चाँगुनारायण नगरपालिकाले १६ स्वर्ण, १६ रजत गरि १८ पदक प्राप्त गरेको हो।

त्यस्तै, मध्यपुर थिमी नगरपालिकाले १४ स्वर्ण र २२ रजत गरि १६ पदकसहित तेस्रो स्थान हासिल गरेको छ भने सूर्यविनायक नगरपालिकाले १४ स्वर्ण र १० रजत गरि २० पदकसहित चौथो स्थानमा रहेको छ। प्रतियोगिताअन्तर्गत भलिबलतर्फ छात्रा फाइनलमा चाँगुनारायण माध्यमिक विद्यालय र मध्यपुर थिमीस्थित आदर्श आजाद माध्यमिक विद्यालयबीच प्रतिस्पर्धा भएको थियो। उक्त फाइनल खेलमा चाँगुनारायण माविका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गरेका थिए ।

सूर्यविनायक नगरपालिकाका नगर प्रमुख वासुदेव थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगर प्रमुख थापाले विजयी खेलाडी तथा विद्यार्थीहरूलाई शिल्ड वितरण गर्नुभयो। जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। कार्यक्रममा चाँगुनारायण नगर खेलकुद विकास समितिका प्रतिनिधिहरूको पनि सहभागीता रहेको थियो।

The post भक्तपुर जिल्लास्तरीय १४ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भक्तपुर नगरपालिका प्रथम appeared first on Jana Aawaj News.

सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन
जन आवाज न्युज/ भक्तपुर, चैत्र २७ गते । सूर्यविनायक नगरपालिकाको नगर खेलकुद विकास समितिद्वारा बेसिक कोर्स निःशुल्क भलिबल प्रशिक्षण कार्यक्रमको आज उद्गघाटन गरिएको छ ।

सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दिपक थापाका अनुसार, जिल्लाका भलिबल खेलाडीलाई वेशिक प्रशिक्षण दिने उदेश्यले सो कार्यक्रमको आयोजना गरिएको हो । प्रशिक्षण कार्यक्रममा जिल्लाभरिका ३० जना भलिबल खेलाडी भाइबहिनीको सहभागिता रहेको सदस्य सचिव दिपक थापाले जानकारी दिनुभयो ।

प्रशिक्षण कार्यक्रमको शुभारम्भ गर्दै सुर्यविनायक नगरपालिका-८ का वडाध्यक्ष पुष्पराज बस्नेतले भौतिक पूर्वाधार, विकास निर्माणसंगै सुर्यविनायक नगरपालिकाले खेलकुद क्षेत्रमा समेत उल्लेख्य काम गर्दै आएको बताउनुभयो । खेल क्षेत्रबाटसमेत नगरपालिकालाई मुलुक र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउन नगर पालिकाले योजनाबद्ध रुपमा काम गरिराखेको बस्नेतको भनाई थियो ।

सो अवसरमा प्रमुख अतिथि बस्नेतले नगर खेलकुद विकास समितिका तर्फबाट सुर्यविनायक युथ क्लवलाई खेलकुद सामाग्रीसमेत प्रदान गरेका थिए । त्यस क्रममा भलिवल १५ थान, नेट, लगायतका सम्पूर्ण खेल सामाग्री प्रदान गरिएको थियो । उद्घाटन कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका सदस्य अनन्त वैध,  सुर्यविनायक युथ क्लबका अध्यक्ष मनोज गिरी लगायतको उपस्थिति रहेको थियो ।

त्यसैगरी गाम्चा युथ क्लबका अध्यक्ष सचिन्द्र खड्का, सूर्यविनायक नगर खेलकुद समितिका सदस्य साथीहरू र भलिबल खेलप्रेमी उपस्थितिमा सो कार्यक्रम सम्पन्न गरिएको थियो । यस प्रकारका निःशुल्क बेसिक कोर्स भलिबल प्रशिक्षण कार्यक्रमले  भलिबल खेलप्रति आकर्षक र भलिबल खेललाई विकासका लागि लागि महत्वपूर्ण योगदान दिने नगर खेलकुद समितिका सदस्य सचिव दीपक थापाले बताउनुभयो ।

थापाका अनुसार, निकट भविश्यमा हुन लागेको जिल्लास्तरीय राष्ट्रपति रनिङशील प्रतियोगिताको तयारीका लागि पनि प्रशिक्षण कार्यक्रम शुरु भएको छ ।

केही समय यता नगर खेलकुद समिति बनेपश्चात सुर्यविनायकमा खेलकुद गतिविधि बढेको छ, यसले समग्र रुपमा भक्तपुरभित्र भएका खेलकुद प्रेमीहरु र खेलाडीहरुलाई उर्जावान र खेलप्रतिको मायालाई अझ मजबुत बनाएको छ । भविष्यमा भक्तपुरबाट रास्ट्रिय स्तरका अझ धेरै खेलाडीहरु तयार गर्न सक्ने गरि सुर्यविनायक नगर खेलकुद समितिले कार्य गरिरहेको छ ।

भलिबल प्रशिक्षण कार्यक्रम बैशाख १५ गतेसम्म संचालन हुनेछ ।

The post सूर्यविनायक नगरपालिकाको आयोजनामा नि: शुल्क भलिबल प्रशिक्षण कार्यक्रमको उद्गघाटन appeared first on Jana Aawaj News.

सुनपाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न
जन आवाज न्युज/भक्तपुर, माघ १८ गते । सूर्यविनायक नगरपालिकाद्वारा आयोजना गरेको तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न भएको छ ।

उक्त समापन समारोह सूर्यविनायक नगरपालिकाका नगरप्रमुख बासदेव थापाको प्रमुख आतिथ्यतामा भएको राष्ट्रपति रनिङशील प्रतियोगितामा अरुनिको माध्यमिक विद्यालय २५ स्वर्ण १२ रजत र ११ कास्य सहित प्रथम स्थान हासिल गर्न सफल भएको छ ।

यसैगरी कुल माया भगवती माविले ८ स्वर्ण ३ रजक र ४ कास्य सहित द्वितीय भएको छ भने, मिड भ्याली सेकेन्डरी स्कुलले ६ स्वर्ण ४ रजत र ४ कास्य सहित तृतीय स्थान हासिल गर्न सफल भएको छ ।

प्रथम हुने विद्यालयले नगद रु. ३० हजार मेडल ट्रफी, द्वितीय हुने विद्यालयले रु. २० हजार मेडल ट्रफी र तृतीय हुने विद्यालयले रु. १० हजार मेडल प्राप्त गरेको छ । यसैगरी स्काउटमा पासतर्फ मनोरम बोर्डिङ स्कुल प्रथम स्थान हासिल गर्दै रु .८ हजार र ट्रफी, इडेन गार्डेन स्कुल द्वितीय स्थान हासिल गर्दै रु. ५ हजार नगद पुरस्कार र ट्रफी प्राप्त गरेको छ भने, ज्योति माविले तृतीय स्थान हासिल गर्दै रु. ३ हजार नगद सहित ट्रफी प्राप्त गरेको छ ।

वडा नं. ६ बनाचौर खेलमैदानमा तीन दिनसम्म चलेको नगरस्तरीय प्रतियोगितामा एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी ६ विधामा भएको प्रतिस्पर्धामा अरनिकोका खेलाडीहरूले सर्वाधिक प्रभावशाली प्रदर्शन गरेका थिए । एथलेटिक्स, भलिबल, तेक्वान्दो, कबड्डी, उसु र कराते गरी कुल ६ वटा खेल विधा समावेश गरिएको प्रतियोगितामा खेलाडीहरूले उत्साहजनक प्रदर्शन गरेका थिए।

विजयी विद्यालय तथा खेलाडीहरूलाई कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख बासुदेव थापाले नगदसहित शिल्ड, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो। प्रतियोगितामा सामुदायिक तथा संस्थागत गरी ३५ वटा विद्यालयको सहभागिता रहेको थियो भने जम्मा ८९६ जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए।

The post सुनपाद्वारा आयोजित तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता २०८२ सम्पन्न appeared first on Jana Aawaj News.

भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक
भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालन भएको नगरपालिकास्तरीय विद्यालय खेलकुद प्रतियोगितामा आदर्श आजाद मावि, भेलुखेलले ७ वटा पदक जित्न सफल भएको छ । मंसिर २५ गतेदेखि शुरू भएकाे प्रतियोगितामा पुष १ गते सम्पन्न भएकाे थियाे ।

विद्यालयले २ वटा स्वर्ण, २ वटा रजत र ३ वटा कास्य पदक हासिल गरेको छ । कराते र २०० मीटर दौडमा विद्यालयले स्वर्ण पाएको हो । यसैगरी महिला खो खो र लङजम्पमा रजत पदक जित्न सफल भएको थियो । त्यस्तै गरी पुरुष भलिवल सटपुट र ज्याभलिं थ्रोमा कास्य पदक जितेको विद्यालका प्राचार्य चक्र चाकतुले बताए ।

नगरपालिकास्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष भलिबल (कक्षा ९ र १२) मा आदर्श आजाद माध्यमिक विद्यालयका साजन भुजेल, निसान मगर, अक्षय भुजेल, विजय श्रेष्ठ, प्रशान्त राई, धनराज तामाङ, सुशिल बर्दन, कुशल लामिछाने, निरज तामाङ, विवेक लोहार, प्रकाश विक र रोशन दहाल सहभागी थिए। उक्त टिमले तेस्रो स्थान हासिल गर्दै कांस्य पदक र ट्रफी प्राप्त गरेको छ।

महिला भलिबल (कक्षा ९ र १२) मा कुसुमी लो,  लालकुमारी ठोकर, , रेश्मा मगर, अनुजा मगर, एलिशा सेवा, खुशी भोम्जन, करिना तामाङ, निर्मा तामाङ , कृतिका जिसी र सुचना जिम्बाको सहभागिता रहेको थियो। यस विधामा पनि विद्यालयले सशक्त प्रतिस्पर्धा प्रस्तुत गरेको जनाएको छ।

कबड्डी प्रतियोगितामा सजिब जिम्बा, दाबा घिसिङ, फुरमान योञ्जन, अभिषेक लामा, रविन्द्र घले, विष्णु योञ्जन,  दाबा लो, सौगात श्रेष्ठ,  युवराज श्रेष्ठ, अमित घिसिङ र सुगम तामाङ सहभागी थिए। प्रतिस्पर्धात्मक खेल प्रस्तुत गरे पनि अन्तिम चरणमा स्थान सुरक्षित गर्न भने सकेनन्।

खो–खो पुरुष (कक्षा ६–१०) अन्तर्गत आदर्श आजाद माविका

सुप्राम बस्नेत, सत्यमान घिसिङ, दिपेन्द्र बुढामगर, सुमित लामा, सुमन सुवेदी, विष्णु सुवेदी, अंश श्रेष्ठ, मिशन श्रेष्ठ, आकाश तामाङ, सुनिल तामाङ, निर्मल तामाङ र सागर मोक्तानको सहभागिता थियो। टोलीले उत्कृष्ट खेल प्रदर्शन गरेको थियो ।

खो–खो महिला (कक्षा ६ र १०) मा अन्जिता तामाङ, बिनिसा मगर, सम्झना रञ्जितकार,  भीमकुमारी मगर, निर्जला मगर, अरुण तामाङ, युनिशा तामाङ, सम्झना तामाङ, रञ्जना तामाङ, पेमा तामाङ, प्रियन्का पट्टेल र सुमिना तामाङ सहभागी थिए। महिला टोलीले द्वितीय स्थान प्राप्त गर्दै रजत पदकमा चित्त बुझाएको छ।

कराते प्रतियोगितामा सुमन सुवेदीले ४५ केजी समूहमा प्रथम स्थान हासिल गर्दै स्वर्ण पदक जितेका छन् । एथलेटिक्सतर्फ २०० मिटर दौडमा मुकेश ठाकुर प्रथम, लङ जम्पमा द्वितीय स्थान हासिल गर्न सफल भए भने ज्याभलिन थ्रोमा विष्णु आलेमगरले तृतीय स्थान प्राप्त गरेका छन्। सटपुट पुरुषमा दिपेश आलेमगर तृतीय हुन सफल भए ।

त्यसैगरी गत श्रावण ३० गते सरस्वती विद्यालय माविमा सम्पन्न संयुक्त परीक्षा समितिअन्तर्गत विद्यालयहरूबीच भएको गायन प्रतियोगितामा कक्षा १० का राजा राई प्रथम हुन सफल भएका छन्।

विद्यालय प्रशासनका अनुसार यस्ता प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक तथा अनुशासनात्मक विकासमा महत्वपूर्ण योगदान पर्‍याउने विश्वास लिइएको छ। नगरपालिकाले आगामी दिनमा पनि विद्यालयस्तरीय खेलकुद गतिविधिलाई निरन्तरता दिने जनाएको छ।

The post भक्तपुर नगरपालिकास्तरीय विद्यालय खेलकुदमा आदर्श आजाद माविलाई ७ पदक appeared first on Jana Aawaj News.