वागीश्वरी कलेज – Jana Aawaj News

वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्टको अर्थशास्त्र विभागको संयुक्त आयोजनामा नेपाल सरकारद्वारा संसदमा प्रस्तुत आ.व. २०८२/८३ को बजेटबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापतिले बजेट जतिसुकै राम्रो भए पनि सार्थक कार्यान्वयनबिना त्यसको खासै अर्थ नहुने बताउनुभयो । अर्थशास्त्रका विद्यार्थीहरुले नारायणमान बिजुक्छेंद्वारा लिखित ‘आत्मनिर्भरताको प्रश्न र आर्थिक विकास’ पुस्तक पनि पढ्न सुझाव दिंदै संयोजक प्रजापतिले सरकारको परनिर्भर बजेटले देशको सार्वभौमिकता नै कमजोर हुने दृष्टान्तरहरु दिनुभयो ।

भ्रष्टाचार देशको महारोग भन्दै उहाँले भ्रष्टाचारविरुद्ध सरकारले कडा कदम चाल्न नसकेसम्म बजेट साँचो अर्थमा कार्यान्वयन हुँदैन भन्दै उहाँले शिक्षामा बजेट सबभन्दा बढी देखिए पनि प्रतिशतका दृष्टिले प्रत्येक वर्ष बजेट घटाउदै ल्याएको बताउनुभयो । उहाँले शिक्षा मावि तहसम्म निःशुल्क र अनिवार्य हुनुपर्ने र उच्च शिक्षा पनि निःशुल्क हुनुपर्नेमा जोड दिँदै उहाँले विद्यार्थीहरुले सरकारको बजेटमा गरेको यो अन्तरक्रिया र निष्कर्ष प्रशंसनीय छ भन्नुभयो ।

वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले बजेट प्रस्तुत गर्ने संसारको विभिन्न देशको उदाहरण दिँदै नेपालको इतिहासमा सुवर्ण समशेरले २००८ सालदेखि शुरु भएको जानकारी दिनुभयो ।

बजेटलाई आम जनताले आआफ्नो स्वार्थको आँखाले हेर्ने गरेको चर्चा गर्दै उहाँले बजेटबारे विद्यार्थीहरुले आत्मविश्वासका साथ प्रस्तुती दिएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।

कार्यक्रममा वागीश्वरी अर्थशास्त्र विभागका प्रमुख मुरज दिदियाले संविधान उन्मुख संविधानअन्तर्गतको सरकारद्वारा प्रस्तुत बजेटले निजी क्षेत्रलाई आर्थिक संवाहक मान्नु विडम्वनापूर्ण छ भन्नुभयो ।

बजेटमा चालु पूजी ६० प्रतिशत र पुजीगत खर्च २० प्रतिशत मात्र हुनु अत्यन्त डरलाग्दो स्थिति हो भन्दै कर नतिर्नेह?लाई दण्ड दिनुपर्नेमा झन कर छुट दिने सरकारी नीति गलत छ भन्दै उहाँले ४४.५ प्रतिशत नेपाली युवा बिदेसिनु चित्ताजनक छ भन्नुभयो ।

अर्थशास्त्र विषय शिक्षक बालगोपाल श्रेष्ठ बजेट कार्यान्वयनमा देखिएको ढिलासुस्ती अन्य हुनुपर्नेमा जोड दिनुभएको सो कार्यक्रममा विद्यार्थीहरु अनमोल दुङ्गाना, अनिता लिगल, सोनु तामाङ, प्रविणा तामाङ, रुवि स्यामाजु, रोजी प्रजापति र सुमित्रा कार्कीले बजेटका फरक फरक विषयमा सकारात्मक र नकारात्मक पक्ष माथि प्रकाश पार्नुभएको थियो ।

The post वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न appeared first on Jana Aawaj News.

वागीश्वरी कलेजमा अन्तरक्रिया सप्पन्न
भक्तपुर । वागीश्वरी कलेज मानविकी सङ्काय स्नातक चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको अनिवार्य प्रयोगात्मक सामुदायिक लघु परियोजना कार्यको अन्तरक्रिया कार्यक्रम कलेजकै सभाकक्षमा सम्पन्न भएको छ ।

कार्यक्रममा मानविकी सङ्कायका प्रमुख एवं कार्यक्रमका सभापति राजन फेलूले सामुदायिक कलेजका विद्यार्थीहरु समुदायमै गएर अध्ययन गरेर समुदायकै आवश्यकता बमोजिम विभिन्न ९ वडा समूहले गरेको परियोजनाकार्यको प्रस्तुतिकरण निकै प्रशंसनीय भएको कुरा बताउनुभयो । मानविकी सङ्कायमा अध्ययनरत विद्यार्थीहरुको प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षमा फरक फरक दंगले समदायमै अध्ययन गरेर विभिन्न शिविर, पदयात्रा, अध्ययन भ्रमण गरिराखेको पनि चर्चा गर्नुभयो ।

शिक्षकहरु मंगलेश्वर ध्वजू, अविना श्रेष्ठ र विद्यार्थी प्रनिता अधिकारीले बोल्नुभएको सो अन्तरक्रियामा डिजितल साक्षरता मार्फत युवा परिचालन कार्यक्रम, किशोरावस्था विद्यार्थीहरुमाझ महिनावारी सम्बन्धि स्वास्थ जनचेतना, व्यवस्थित तरिकाले पुराना कपडा वितरण, फोटोग्राफी साक्षरता सम्बन्धित कार्यक्रम, स्वस्थ स्वास्थका लागि पत्रु खाजा सेवनविरुद्ध जनचेतनामूलक कार्यक्रम, स्वस्थ जीवनका लागि हात धुने तरिका कार्यक्रम, स्वच्छ वातावरणका लागि सरसफाइ कार्यक्रम, युवामाझ साइबर अपराध सम्बन्धित जनचेतना, हात धुने संस्कार कार्यक्रम जस्ता लगायतका विषयमा विद्यार्थीहरुले समूहगत रुपमा आवश्यकता पहिचान, तयारी, गतिविधि, सिकाई र निष्कर्ष आदिबारे प्रस्तुतिकरण गरेका थिए ।

कार्यक्रममा, समाजशास्त्र, सामाजिककार्य, ग्रामीण विकास, पत्रकारिता आदि विषयका स्नातक प्रथम, दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता थियो ।

The post वागीश्वरी कलेजमा अन्तरक्रिया सप्पन्न  appeared first on Jana Aawaj News.

वागीश्वरीमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला सम्पन्न
भक्तपुर । वागीश्वरी कलेज कमलविनायकको आयोजनामा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला’ सम्पन्न भएको छ । विश्वविद्यालय अनुदान आयोगको सहयोगमा भएको उक्त कार्यशालाको समापन समारोहमा प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभाका सदस्य सुरेन्द्रराज गोसाईले संसारभर नै मोबाइलको स्क्रिन टाइमले समाजलाई नै तनाब दिइरहेकोमा चिनियाहरुले स्क्रिनको विरुद्ध ग्रीन टाइमलाई जोड दिइरहेको चर्चा गर्दै तनाव व्यवस्थापन गर्न सामाजिक गतिविधि र प्रकृतिको समीपमा रहनुपर्नेमा जोड दिनुभयो ।

हाम्रा पुर्खाले धर्मकै नाममा भए पनि पहाड पर्वत र वनजङ्गलमा देवी देवता दर्शन गर्न जाने परम्परा बसालेको चर्चा गर्दै उहा“ले आफ्नो तनाब नै सबभन्दा ठूलो तनाब नठानी पुर्खाले भृकुटीलाई तिब्बतमा विहे गरी पठाउदा कस्तो तनाव व्यहोरे होला अनुमान गरौं भन्नुभयो । उहाले भन्नुभयो-‘भृकुटीले यात्रा गरेका मार्ग अहिले पछ्याउन सके एउटा ठूलो उपलब्धि हुन सक्छ ।’

तनाव व्यवस्थापन शिक्षक–विद्यार्थीहरुलाई मात्र नभई राजनीतिक नेता कार्यकर्ताहरुलाई पनि आवश्यक देखिएको उल्लेख गर्दै उहा“ले प्रदेशका स्वास्थ्य मन्त्रीलाई स्कुल र कलेजहरुमा मनोपरामर्शदाता पठाउने व्यवस्था गर्न सुझाव दिएको जानकारी दिनुभयो । सोही क्रममा उहा“ले भन्नुभयो-‘अघिल्लो कार्यकालमा विद्यालय नर्सिङ सेवाको दिइएको सुझाव हाल प्रभावकारी ढङ्गले लागु भइरहेको देखिन्छ ।’

देशको राजनीतिक अवस्था बिग्रिदा त्यसको नकारात्मक असर अर्थतन्त्रमा पर्दा धेरैलाई तनाव बढेको छ भन्दै उहा“ले कोही पनि नेपाली तनाव मुक्त भएर बस्न नपाइएकोमा सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो ।

सामुहिक भावनाका साथ मिलेर काम गर्ने संस्कार बसाल्न सके तनाव न्यून गर्न सकिने चर्चा गर्दै उहाले बौद्धिक र व्यावहारिक क्षमता बढाउने र प्रविधि मैत्री हुन सके तनाव थप न्यून हुने विश्वास व्यक्त गर्नुभयो ।

आयोजक कलेजको अनुसन्धान व्यवस्थापन एकाइ (RMC) का संयोजक प्रा.डा. सिद्धिवीर कर्माचार्यको सभापतित्वमा भएको उक्त कार्यक्रममा उहा“ले व्यवस्थापनको अभावमा देश सबै भएर पनि केही नभएको जस्तो भएर बस्नुपरेको अवस्थाको चित्रण गर्नुभयो । उहाले भन्नुभयो-‘मिहिनेती मान्छे कहिल्यै तनावमा पर्दैन जस्तोसुकै समस्या पनि हिम्मतका साथ समाधान गरेर अघि बढ्छ ।’

कार्यक्रममा कलेजका संयोजक ज्ञानसागर प्रजापति, वागीश्वरी कलेज अफ मानेज्मेन्टका प्राचार्य कृष्णप्रसाद धन्छा र कार्यशालाका सहभागी काभ्रे बहुमुखी क्याम्पसका शिक्षक हरिकृष्ण बखुन्छेले पनि बोल्नुभएको थियो ।

कार्यक्रममा स्रोतव्यक्तिद्वय डा. ऋषिराज बाराकोटी र उत्तम आचार्यलाई मायाको चिनो प्रदान गरिएको थियो भने सहभागीहरु ३१ जनालाई प्रमाणपत्र वितरण गरिएको थियो ।

The post वागीश्वरीमा तनाव व्यवस्थापनबारे तीन दिने कार्यशाला सम्पन्न appeared first on Jana Aawaj News.

वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न
भक्तपुर । वागीश्वरी कलेजको आयोजनामा स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न भएको छ ।

बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, शिक्षा विकास निर्देशनालयको सहयोगमा व्यवस्थापन सङ्काय स्नातक र स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरुमाझ “प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठी” सम्पन्न हुनुका साथै मानविकी सङ्काय स्नातक तहमा अध्ययनरत विद्यार्थीहरुका लागि “जलवायु परिवर्तनको रोकथाममा युवाको भूमिका” सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

कार्यक्रममा वागीश्वरी कलेजका संयोजक ज्ञानसागर प्रजापतिले कार्यशाला गोष्ठीले वौद्धिक ज्ञान निर्माणका साथै क्षमता अभिवृद्धिमा मद्दत पु¥याउने बताउ“दै विश्वविद्यालयका विद्यार्थीहरु ज्ञान आर्जनमा मात्र सीमित नभई ज्ञान उत्पादनमा पनि अग्रसर रहनुपर्ने बताउनुभयो ।

वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले किताबी ज्ञानका साथसाथै यस्ता कार्यशाला गोष्ठीले विद्यार्थीहरुलाई सामाजिक वातावरणमा सजिलै घुलमिल भई काम गर्न सक्षम बनाउने बताउनुभयो ।

बागमती प्रदेश सरकारको सहयोगमा सञ्चालन भएको प्राइमरी डाटा कलेक्सन कार्यशाला गोष्ठीका स्रोतव्यक्ति उप प्रा.डा. बलराम दुवाल र उप प्रा.डा. किशोर हाकुदुवाल रहनुभएको छ ।

साथै वागीश्वरी कलेजको आयोजनामा भएको विद्यार्थीहरुका लागि जलवायु परिवर्तनमा युवाको भूमिका कार्यशाला गोष्ठीमा प्रशिक्षकहरु सागर कोइराला, प्रतिशा जोशी, दिक्षा सुवेदी, कुशल निरौला रहनुभएको छ ।

कार्यक्रममा वागीश्वरी अनुसन्धान समितिका संयोजक सिद्धिवीर कर्माचार्य, वागीश्वरी कलेज अफ म्यानेजमेन्टका प्राचार्य कृष्णप्रसाद धन्छाले पनि बोल्नुभएको थियो ।

स्रोतव्यक्ति तथा प्रशिक्षकहरुलाई वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले मायाको चिनो प्रदान गरी सम्मान गर्नुका साथै प्रशिक्षार्थी विद्यार्थीहरुलाई प्रमाणपत्र पनि वितरण गर्नुभएको थियो । दुवै कार्यशाला गोष्ठीमा ६८ जना विद्यार्थीहरु सहभागी भएका थिए ।

The post वागीश्वरी कलेजमा एकै दिन दुई छुट्टाछुट्टै कार्यशाला सम्पन्न appeared first on Jana Aawaj News.

उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न
भक्तपुर । वागीश्वरी मावि र वागीश्वरी कलेजको आयोजनामा कमलविनायक स्थित वागीश्वरी कलेजको सभाहलमा वागीश्वरी माध्यमिक विद्यालय कक्षा १२ व्यवस्थापन सङ्कायमा अध्ययनरत विद्यार्थीहरु माझ उच्च शिक्षा अध्ययनबारे दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका संयोजक तथा वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले कक्षा १२ मा अध्ययरत विद्यार्थीहरुलाई मा.वि अध्ययनपश्चात् थप उच्च शिक्षा अध्ययनको लागि यस्ता अभिमुखीकरण कार्यक्रमले मार्गनिर्देशन गर्ने बताउनुभयो ।

कार्यक्रमका स्रोत व्यक्ति तथा वागीश्वरी कलेजका शिक्षक नविन प्रजापतिले विद्यालय शिक्षा अध्ययनपश्चात् विद्यार्थीहरुलाई के–कस्तो आधारमा उच्च शिक्षाका लागि आफ्नो भविष्य अनुकुल विषय छनोट गर्ने, वागीश्वरी कलेजले स्नातक तहमा बीए, बीबीएसजस्ता कार्यक्रमको पढाइ भइरहेको छ, साथै वागीश्वरी कलेजमा उद्यमशील स्वरोजगार कार्यक्रमले विद्यार्थीहरु कसरी लाभाम्वित भइरहेकोबारे चर्चा गर्दै वागीश्वरी कलेजद्वारा शैक्षिक वर्ष २०७९/८० मा ३० लाखभन्दा बढी छात्रवृत्ति प्रदान गरेको जानकारी दिनुभयो ।

दुई दिनसम्म चलेको उक्त अभिमुखीकरण कार्यक्रममा कक्षा १२ का १ सय ५० जना भन्दाबढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

The post उच्च शिक्षा अध्ययनबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न appeared first on Jana Aawaj News.

वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा
काठमाडौं । वागीश्वरी कलेज राजनीतिशास्त्र विभागको आयोजनामा मानविकी सङ्काय स्नातक तहका प्रथम र दोस्रो वर्षका विद्यार्थीहरूको वानेश्वरस्थित सङ्घीय संसद बैठकको अवलोकन भ्रमण बुधबार गरेका छन् ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सांसद प्रेम सुवालले विद्यार्थीहरूसँग संक्षिप्त जानकारी गर्दै अर्थ मन्त्रालयको सीसीटीभी फुटेज प्रकरण र अर्थ मन्त्रीको अकर्मण्यताले गर्दा संसदको बैठक समयमै सुरु नभएको जानकारी दिनुभयो ।

साथै कलेजका उपप्राध्यापक विकल प्रजापतिले संसद बैठकको प्रत्यक्ष अवलोकनले कलेजका विद्यार्थीहरूले आफ्ना ज्ञान अभिवृद्धि गर्ने विश्वास गर्नुभयो ।

सो भ्रमणमा ४२ विद्यार्थीहरू, ३ जना शिक्षक र ३ जना कर्मचारीहरूको सहभागिता रहेको थियो ।

The post वागीश्वरी कलेजका विद्यार्थी संसद्को अध्ययन भ्रमणमा appeared first on Jana Aawaj News.