सूर्यविनायक नगरपालिका – Jana Aawaj News

सूर्यविनायक नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थी सम्मान
जन आवाज न्युज/भक्तपुर असार, ३० गते । “दीगो विकास, व्यवस्थित शहर : स्वच्छ समृद्ध सूर्यविनायक नगर” भन्ने मूल नाराका साथ सूर्यविनायक नगरपालिकाले उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थीलाई सम्मान गरेको छ ।

शैक्षिक सत्र २०८१ मा कक्षा ८, कक्षा १० (SEE) तथा कक्षा १२ (SLC) मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो।

कक्षा ८ मा उत्कृष्ट हुने विद्यार्थीलाई १० हजार, एसईई र कक्षा १२ मा उत्कृष्ट हुने विद्यार्थीलाई समानरूपमा २५-२५ हजार रुपैयाँसहित सम्मान गरिएको हो। कार्यक्रममा ५० भन्दा बढी विद्यार्थी सहभागी गराई उत्कृष्ट नतिजा ल्याउन सफल सामुदायिक विद्यालय अरनिको मावि, दधिकोट र शतप्रतिशत नतिजा ल्याउन सफल वडा नं. ९ स्थित भुवनेश्वरी माविलाई नगद २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको थियो।

१० जना भन्दा बढी विद्यार्थी सहभागी गराई शतप्रतिशत नतिजा ल्याउन सफल संस्थागत विद्यालयहरू वेदिक स्कूल, क्याण्डिड करिअर स्कूल, माउन्ट भ्यू, विमल मेमोरियल स्कूल, हिमाल एकेडेमी, उडेन गार्डेन, सञ्जय साई विद्या मन्दिर, किंग्स एकेडेमी, माउन्ट एभरेष्ट, शंखधर मेमोरियल स्कूल र मोडेल जनता स्कूललाई पनि सम्मान गरिएको थियो।

एसईई २०८१ मा भक्तपुर जिल्लाभरबाट ३० जनाले ४.० जीपीए ल्याएका थिए भने सूर्यविनायक नगरपालिकाबाट मात्र १० जनाले ४.० जीपीए ल्याउन सफल भएका थिए।

सामाजिक विकास समितिका संयोजक रवीन्द्र सापकोटाको सभापतित्वमा सम्पन्न कार्यक्रममा नगर प्रमुख थापा, उपप्रमुख सरिता भट्टराई, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रत्न कट्वाल, वडा नं. ४ का वडाध्यक्ष लछुराम न्यौपानेले विद्यार्थीहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, वडा नं. १ का वडाध्यक्ष सानुकाजी कायस्थ, २ का प्रदीप कार्की, ३ का दीपेन्द्र केसी, ८ का पुष्पराज बस्नेत, १० का शिवराम राउत, कार्यपालिका सदस्यहरू हेमा दाहाल खतिवडा, सावित्री मिश्र, शर्मिला बस्नेत, सुनील भुजेल, सुमन परियारलगायत जनप्रतिनिधि तथा विभिन्न शाखाका कर्मचारीहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।

The post सूर्यविनायक नगरपालिकाद्वारा उत्कृष्ट नतिजा ल्याउने विद्यालय तथा विद्यार्थी सम्मान  appeared first on Jana Aawaj News.

सुर्यविनायक नगरपालिकाद्धारा चित्रपुरका ९८ जना स्ववासीलाई वर्षौंपछि जग्गाको स्रेस्ता पुर्जा वितरण
जन आवाज न्युज भक्तपुर । नापी कार्यालय भक्तपुरले सूर्यविनायक नगरपालिका वडा नम्बर ४ दधिकोट चित्रपुरका बासिन्दाहरूलाई जग्गाको स्रेस्ता पुर्जा वितरण गरेको छ ।

जिल्ला नापी कार्यालय भक्तपुरले साविक दधिकोट गाविस वडा नं. ८ र ९ हालको सूर्यविनायक-४ का ९८ जना जग्गाधनीलाई स्ववासी स्रेस्ता पुर्जा वितरण गरेको हो ।

नगरपालिकाले ५ वर्ष अघि नै २०७६ साल असोज १८ गते तत्कालीन निर्वाचित जनप्रतिनिधिहरुबाट एक भव्य कार्यक्रमका साथ पहिले नै पुर्जा वितरण भईसकेको थियो । त्यसलाई स्रेस्ता कायम गर्नको लागि सूर्यविनायक नगरपालिका वडा नं ४ लाई नै सम्पूर्ण नापजाँच गरि सक्नुपर्ने बाध्यात्मक परिस्थितिका कारण स्रेस्ता भने कायम हुन सकेको थिएन ।

सबै कानूनी प्रक्रिया पूरा गरि सोमबार थिमीको शंखधर पार्टी प्यालेसमा आयोजित एक कार्यक्रमका बीच नगरप्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा स्रेस्ता पुर्जा वितरण गरिएको हो ।

कार्यक्रममा प्रमुख थापाले सम्पुर्ण स्रेस्ता पुर्जा प्राप्त गर्ने सबैलाई बधाई दिनुहुँदै आज वितरण गरिएको पुर्जा आधिकारिक पुर्जा भएको बताउदै ऐतिकासिक ठाँउ चिउरा भनेपछि चित्रपुरको नाम आउँछ, यो ठाँउका स्थानीयले आज आफ्नो पुर्जा पाउनुभएको यो कार्यामा अहोरात्र खटिने सबैलाई धन्यवाद दिनुभयो ।

यो समस्या सदाको लागि समाधान भएको बताउदै बजेटको समस्याले गर्दा रोकिएको यो कार्य आज समाधान भएको छ, अब आफ्नो कार्यकाल ११ महिना मात्र बाकी रहेकोले सुर्यविनायक नगरपालिकालाई बस्न लाएकको सफा हराभरा सुन्दर शहर बनाउनका लागि सबैको महत्पुर्ण भूमिका रहकोले सबैको साथ र सहयोनको अपेक्षा रहेको बताउनुभयो ।

कार्यक्रममा सुर्यविनायक नगरपालिकाका नगरप्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र सापकोटाले लामो समयदेखि प्रयोग गरिएको तर जग्गा स्रेस्ता दर्ता कायम नभएको स्ववासी जग्गा मल्लकालिन बस्ती आजसम्म पुर्जा अत्यावधिक हुन सकेको थिएन, यसका लागि २०७४ सालमा नै स्थानीय तहको निर्वाचनमा भोट हाल्नुभयो त्यो समयदेखि नै उक्त ठाँउको स्रेस्ता पुर्जा कायम गर्नका लागि काम शुरु भएको जानकारी दिनुभयो । विविध कारणले र अख्तियारको उजुरी समेत परेकोले काम अड्किएको अवस्था थियो, बजेटको अभाव अन्य कारणले रोकिएको काम आज सम्पन्न भएको छ, यो असल कार्यमा लाग्ने सबैलाई धन्यवाद दिनुभयो ।

यो कार्यमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने पुर्व मन्त्री महेश बस्नेत, बागमति प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, अनिल कुमार श्रेष्ठ, अनिल मानन्धर, भोला राउत, राजन प्रजापती, कृष्ण सुन्दर श्रेष्ठ लगाएतको अथक प्रयासले गर्दा चित्रपुरका स्ववासीलाई जग्गाको स्रेस्ता पुर्जा वितरणको कार्य सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला नापी कार्यालय भक्तपुरका प्रमुख डा. प्रदीप सापकोटा, भूमी आयोग भक्तपुरका अध्यक्ष दीपक बिसुङ्गे, वडा नं. ४ का अध्यक्ष लछुराम न्यौपाने, कार्यपालिका सदस्य विदुर खड्का, तारा सापकोटा, पूर्जा वितरण कार्यमा सुरुदेखि निरन्तर सक्रिय रहेका समाजसेवी राजु लुबञ्जार श्रेष्ठ, राजन प्रजापति तथा स्थानीय भूमी आयोगका सदस्यहरूको समेत उपस्थिति रहेको थियो ।

The post सुर्यविनायक नगरपालिकाद्धारा चित्रपुरका ९८ जना स्ववासीलाई वर्षौंपछि जग्गाको स्रेस्ता पुर्जा वितरण appeared first on Jana Aawaj News.

सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरसभाको १८ औं अधिवेशनले आर्थिक वर्ष २०८२।०८३ का लागि कूल रु.२ अर्ब २५ करोडको बजेट पारित गरेको छ ।

सोमबार सम्पन्न नगरसभामा उपप्रमुख तथा बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक सरिता तिमल्सिना भट्टराईले सार्वजनीक गर्नु भएको बजेट नगरसभाले सवसम्मतले पारित गरेको हो ।

नगरसभाले आयतर्फ संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, राजस्व बाँडफाँड, समपूरक अनुदान तथा सशर्त अनुदान गरि जम्मा ७१ करोड १९ लाख ३१ हजार ३१६ रुपैयाँ, प्रदेश सरकारबाट प्राप्त अनुदान रु। ६० करोड २९ लाख ४८ हजार ७०८ रुपैया र आन्तरिक स्रोतबाट ९३ करोड ५१ लाख १९ हजार ९७५ रुपैयाँको बजेट पारित गरेको छ ।

आर्थिक विकास तर्फ रु। २५ करोड १५ लाख ५० हजार, सामाजिक विकास तर्फ रु। ३३ करोड १२ लाख ५० हजार, पूर्वाधार विकास तर्फ रु। ४६ करोड ११ लाख, वन, वातावरण, विपद् तथा सरसफाई ब्यवस्थापन तर्फ रु। १५ करोड ७ लाख, सुशासन तथा अन्तरसम्बन्धीत क्षेत्र तर्फ रु। २५ करोड ४५ हजार कार्यालय संचालन तथा प्रशासनीक खर्च तर्फ रु। ३६ करोड १० लाख २० हजार बजेट नगरसभाले पारित गरेको छ ।

सूर्यविनायक नगर अस्पतालका लागि ५० शैयाको नगर अस्पताल सञ्चालनको लागि रु. १७ करोड ९५ लाख बजेट पारित गरेको छ । नगरसभामा नगर प्रमुख बासुदेव थापाले पेश गर्नु भएको नीति तथा कार्यक्रम, विभिन्न विषयगत सयोजकहरुले पेश गर्नु भएको बिभिन्न शिर्षकका विधेयकहरु नगरसभाले पारित गरेको छ ।

The post सूर्यविनायक नगरपालिकाको बजेट रु.२ अर्ब २५ करोडको बजेट पारित appeared first on Jana Aawaj News.

सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
जन आवाज न्युज/भक्तपुर जेष्ठ, ३० गते । भक्तपुरको सूर्यविनायक नगरपालिका आज जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित भएको छ ।

जिल्लाका चार वटा नगरपालिकाहरुमध्ये सूर्यविनायक नगरपालिका ०८२/८२ मा पहिलो खोप सुनिश्चित जिल्ला हुन सफल भएको छ । सूर्यविनायक नगरपालिका स्वास्थ्य शाखाले शुक्रबार गरेको पूर्ण खोप सुनिश्चित तथा दिगोपना घोषणा कार्यक्रममा पूर्ण खोप सुनिश्चित नगरपालिकाको शपथ पनि लिइएको थियो ।

उक्त कार्यक्रममा नगर प्रमुख बासुदेब थापाले सबै जना स्वास्थ्यकर्मीहरुलाई शपथ खुवाएका थिए । त्यस अवसरमा थापाले नगरभरिका विभिन्न स्वास्थ्य चौकीका प्रमुमहरुलाई प्रमाणपत्र पनि हस्तागरिएको थियो । कार्यक्रममा प्रमुख थापाले पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका बनाउन सहयोग गर्ने स्वास्थ्यस शाखाका कर्मचारीहरुसहित सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । उहाँले सबैको सामूहिक प्रयासबाट नै यो सफल भएको बताउनुभयो ।  कार्यक्रममा जानकारी गराइएअनुसार नगरभरिका सबै वडाहरुमा खोप नलगाएका बालबालिकाहरु नभएपछि त्यसको अनुगमन गरिन्छ । अनुगमनबाट पनि पुष्टी भएपछि यसलाई पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित गरिन्छ ।

कार्यक्रममा नगरपालिकाका प्रवक्ता रवीन्द्र सापकोटाले नगरबासीको जन्मदेखि मृत्युसम्मको व्यवहारलाई सहयोग गर्ने काम नगरपालिकाले गरिरहेको बताउनुभयो । जन्मेदेखि खोप लगाउने कार्यदेखि मृत्यु भएपछि शव वाहनसम्मको व्यवस्था नगरपालिकाले गरिरहेको उहाँको भनाई थियो ।

कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अन्जना खड्काले जिल्लाका चार वटै नगरपालिकाहरु पूर्ण सुनिश्चित नगरपालिका घोषणाको क्रममा रहेको बताउनुभयो । यसपछि भक्तपुर जिल्ला बागमती प्रदेशकै पहिलो पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा हुने विश्वास लिएको बताउनुभयो ।

यसैगरी कार्यक्रममा सूर्यविनायक नगरपालिका वडा नं १ देखि १० सम्मकै वडा अध्यक्षहरुको सहभागीता रहेको थियो । साथै नगरभरि काम गर्ने विभिन्न स्वास्थ्य चौकीका प्रमुख तथा स्वास्थयकर्मिहरुको पनि सहभागीता रहेको थियो ।

The post सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित appeared first on Jana Aawaj News.

सूर्यविनायक नगरपालिकाको ९ औं स्थापना दिवस
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कटुन्जे स्थित आफ्नै नव निर्मित भवनमा ९ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नगर प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता तिम्सिना भट्टराईले केक काटेर ९ औं स्थापना दिवस मनाइभ्को ।

उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले अनन्तलिङेश्वर नगरपालिका र सुर्यविनायक नगरपालिका मिलेर बनेको यस नगरपालिका सबैको साथ सहयोग प्राप्त भएर सम्भव भएको बताउनुभयो । माघ १४ गते सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकाको भवन उत्घाटन गरे पश्चात अहिले नगर बासीहरुलाई नयाँ भवनबाट छिटो र छरितो सेवा उपलब्ध गराउन सजिलो भएको थापाले बताउनुभयो ।

यसैगरी स्थापना दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत तारा नाथ लुइँटेल, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

The post सूर्यविनायक नगरपालिकाको ९ औं स्थापना दिवस appeared first on Jana Aawaj News.

सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकामा एच.पि.भी खोप अभियान २०८१ को तयारी पुरा भएको छ । सोमबार सूर्यविनायक नगरपालिकाका नगर प्रमुख एवं नगरस्तरीय खोप समन्वय समिति संयोजक बासुदेव थापाको अध्यक्षतामा बसेको खोप समितिको बैठकले खोपको तयारी पूरा भएको अभियानमा शत प्रतिशत लक्ष्य हासिल गर्ने बताईएको छ ।

नगरपालिकाका ७६ वटा विद्यालयहरुलाई खोप केन्द्र कायम गरिएको छ । कक्षा ६ देखि कक्षा १० मा अध्यनरत बालिकाहरुलाई एच.पि.भि खोप लगाईने छ भने, १० वर्षदेखि १४ बर्ष उमेर समुहका बालिकालाई यो खोप लगाईने भएको हो । पाठेघरको मुखमा हुने क्यान्सरको प्रतिरोधात्मक एच.पि.भि खोप लगाउन नगरपालिकामा ७१ जना स्वास्थ्यकर्र्मी १४२ जना स्वयंसेवक खटाइएको छ ।

विद्यालय क्षेत्रका ३८३४ बालिका र विद्यालय बाहिरका करिब ३२८ बालिका गरी जम्मा ४१६२ बालिकाहरुलाई खोप लगाइने छ उक्त कार्यक्रम माघ २२ गतेबाट फागुन ६ गते सम्म चल्नेछ । यो खोप अभियानको २२ गते बिहान १०.३० बजेदेखि गाम्चामा रहेको अरनी माध्यमिक विद्यालयबाट शुभारम्भ हुने भएको छ ।

The post सूनपाको आयोजनामा माघ २२ देखि फागुन ६ गतेसम्म एच.पि.भी खोप अभियान संचालन appeared first on Jana Aawaj News.

कानुन हातमा लिने महिला विरुद्ध सुर्यविनायक नगरपालिकाद्वारा उजुरी
भक्तपुर । सूर्यविनायक नगरपालिकाको ९ र १० नं वडाको सिमानामा रहेको झोलुङ्गे पुलमा कानुन हातमा लिई अराजक गतिविधि गर्ने महिलालाई पक्राउ गर्न माग गरेकाे छ ।

झोलुङ्गेपुल चढेबापत पैसा लिन नपाइने भन्दै ‘टिकट प्याड’ आगजनी गरेको र त्यहाँको अस्थायी संरचना समेत तोडफोड गरेको आरोपमा सूर्यविनायक नगरपालिकाले आफूलाई “अभियन्ता” भन्दै आएकी आशिका तामाङ विरुद्ध प्रहरी वृत्त जगातीमा जाहेरी दिएको हो । तामाङले सोमबार आफू सहित ६-७ जना लगेर अस्थायी संरचना तोडफोड गरेको र त्यहाँ रहेका कर्मचारीलाई धम्की समेत दिएको आरोप नगरपालिकाले लगाएको छ । चक्कु, कैंची, पेन्चिस, घन लगायतका घरायसी हतियार समेत लगेर उनीहरुले “अब पछी यहाँ कसैले प्रवेश शुल्क लिन नपाउने” भन्दै तामाङले टिकट प्याड खोसेर आगो लगाएको भिडियो सामाजिक सञ्जालमा समेत राखेकी थिइन् । त्यस क्रममा  पुलमा राखिएको संकेत चिन्ह र अस्थायी संरचना समेत तोडफोड गरेको भन्दै नगरपालिकाका तर्फबाट कानुन शाखाका प्रमुख कपिल बहादुर अधिकारीले उनीविरुद्ध प्रहरीमा जाहेरी दिएका हुन् ।

नगरपालिकाले आर्थिक वर्ष २०७९/८० बाटनै साँगाको पुलबाट ओहोरदोहोर गर्दा २० रुपैयाँ शुल्क लिने गरेको थियो । स्थानीय दुई वडाका बासिन्दालाई भने प्रवेश निःशुल्क थियो । त्यसैगरी सुर्यविनायक नगरपालिकावासीलाई भने ५० प्रतिशत छुट दिइएको छ । नगरपालिकाले आन्तरिक आम्दानीका लागि ठेक्का लगाएर त्यहाँबाट शुल्क लिने गरेको थियो । प्रवेश शुल्कको वास्तविकता के हो भन्ने नबुझी अफवाह फैलाउने प्रायोजित उद्देश्यले आफूखुसि भिडियो बनाइ सामाजिक सञ्जालमा पोस्ट गरिएको भन्दै नगरपालिकाले उनीविरुद्ध जाहेरी दिएको नगर प्रमुख बाशुदेव थापाले बताउनुभयो ।

मेयर बासुदेव थापाले उक्त पुल पर्यटन प्रवर्द्धनका लागि बनाइएकाले पुलमा शुल्क लिनु अवाञ्छित नभएको दाबी गरे । “पुलमात्र त्यहाँ पुग्ने बाटो हैन । पुरानो बाटो अर्कै छ । त्यो झोलुङ्गे पुल पर्यटन प्रवर्द्धनकै लागि बनाइएको हो । पुलमा टिकटक बनाउने, फिल्म सुटिङ गर्ने आदि गतिविधि हुन्छन् ।”, उनले भने । “त्यहाँबाट थोरै मात्र पैसा संकलन गर्ने गरिएको छ । त्यो रकम पनि व्यक्तिगत प्रयोजनका लागि नभएर नगरपालिकाको आन्तरिक आम्दानीका लागि हो । त्यही पैसाबाट त्यहाँका संरचनाहरुको मर्मत सम्भार गर्ने गरेका छौं” उनले भने, “केही व्यक्तिहरूले वास्तविकता नबुझी त्यहाँ उत्छृन्खल गतिविधी गरेका छन् । उनीहरुलाई कारबाही हुनुपर्छ ।”

नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले पनि वास्तविकता नबुझेर अराजकता फैलाउनेलाई कारबाही हुनुपर्ने बताएका छन् । “गुण्डागर्दी शैलीमा मान्छे ल्याएर बार बिगार्ने, टिकट प्याड आगो लगाउने जस्ता अराजक गतिविधि भएको छ । हामीले उनीहरुविरुद्ध सार्वजनिक मुद्दा  दर्ता गरेका छौं ।” उहाँले भन्नुभयो ।

सूर्यविनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुइँटेलले पनि आफूहरुले कानुनसम्मत नै रकम लिएको दाबी गर्नुभएको छ । “संघिय सरकारले नै बनाएको स्थानीय तह सञ्चालन ऐनमा व्यवस्था गरिए अनुसार पर्यटकीय क्षेत्रको शुल्क लिएका हौं । पुल ऐच्छिक हो, मन्दिर पुग्न अर्को पुरानो बाटो छ ।” उहाँले भन्नुभयो ।

नगरपालिकाको आर्थिक ऐनमा नै उक्त पुलबाट रकम सङ्कलन गर्ने व्यवस्था गरिएको उनले बताए । पुलको सञ्चालनको लागि नीजी क्षेत्रलाई ३९ लाख रुपैयाँमा ठेक्का समेत लगाइएको उहाँले बताउनुभयो । तर, आर्थिक ऐनले निर्धारण गरेको २० रुपैयाँ शुल्क भन्दा बढी उठाएको भेटिए कारबाही गरिनेसमेत उहाँले बताउनुभयो । कानुनी आधार नबुझी नगरपालिकाबाट कुनै आधिकारिक जानकारी समेत नलिइ संरचना भत्काउनु अराजक भएकालए आशिका तामङ सहित अन्यलाई भने कारबाही गर्नुपर्ने उहाले बताउनुभयो ।

The post कानुन हातमा लिने महिला विरुद्ध सुर्यविनायक नगरपालिकाद्वारा उजुरी appeared first on Jana Aawaj News.

सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न
भक्तपुर । सूर्यविनायक नगरपालिकाको सहयोग र युवाका साथ साथ आवाज नेपालको आयोजनामा २०८१ असार १६ देखि १९ गते सम्म सूर्यविनायक नगरपालिका भित्र रहेको १० वटा वडाहरु बाट १६/२४ वर्ष उमेर समुहका ३५ जना युवाहरुको सहभागितामा ४ दिने नमुना युवा नगर सभा कार्यक्रम सम्पन्न भएको छ ।

नमुना युवा नगर सभा कार्यक्रममा नमुना युवा नगर प्रमुख मेनुका थापा, उपप्रमुख शिरिषा न्यौपाने भुमिका निर्वाह गरि सभामा नमुना नीति, योजना कार्यक्रम, वजेट वक्तव्य र शिक्षा विद्येक प्रस्तुत गरि सभा संचालन भएको थियो । नमुना युवा नगर सभा कार्यक्रमले युवाहरुलाई आफ्नो जीवनको मार्गदर्शन पहिचान गर्न, लोकतन्त्र, लोकतान्त्रिक संस्कार बताउन र जीवनमा लागु गर्न, नगर सभा सम्बन्धी ज्ञान र सञ्चालन प्रक्रिया बारेमा बताउन तथा नगर सभा सदस्यका प्रमुख भूमिकाबारे प्रष्ट पार्न, नगर सभामा पालना गर्नु पर्ने नियमहरुका बारे प्रष्ट पार्न, नगर सभामा उठाउन सकिने सवालहरु पहिचान गर्न, नमुना युवा नगर सभाको अभ्यास गर्न , युवा नेतृत्व विकास सशक्तिकरण गर्न, युवाहरुलाई देशको शासकिय प्रक्रिया बारे जानकारी गर्न उक्त कार्यक्रम आयोजना गरिएको प्रमुख प्रशिक्षक दिपेश बिसुन्केले बताउनु भयो ।

कार्यक्रमको समापन सत्रमा सुर्यविनायक नगरपालिकाको मेयर बासुदेव थापा, उपमेयर सरिता तिमसिना भट्टराई, सामाजिक विकास समिति संयोजक रविन्द्र सापकोटा र वडा अध्यक्षहरु सानुकाजी कायष्ठ, पुष्पराज बस्नेत, शिवराम राउत र कार्यापालिका सदस्य सर्मिला बस्नेत लगायतको उपस्थितिमा नमुना युवा नगर सभाका सदस्यहरुलाई प्रमाणपत्र विवरण गरिएको थियो । नगर प्रमुख बासुदेव थापाले युवालाई नगरपालिकाको शासकिय प्रक्रिया बारे बुझ्न सरल र सहज हुने यस्ता कार्यक्रमलाई निरन्तरता प्रदान गर्दै युवाहरुको आवाज सुनेर नगरपालिकाले विभिन्न कार्यक्रमहरु तर्जुमा गरिरहेको र युवाहरुको सशक्तिकरण र नेतृत्व विकासमा सदैव साथमा रहेको कुरा बताउँदै नमुना युवा नगर सभाका सदस्यहरुलाई आगामी निर्वाचनमा युवाहरुलाई उम्मेदवार बनि प्रत्यक्षमा शासन संचालन प्रक्रियामा सहभागी हुन शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै उपप्रमुख र सामाजिक विकास समितिका संयोजकले नगरपालिकाहरुलाई समृद्ध बनाउन युवा सहभागिता सुनिश्चित गर्दै युवाहरु अझै जागरुप हुनु पर्ने र यस्ता कार्यक्रमहरुलाई निरन्तरता प्रदान गर्दै नगरपालिकालाई युवामैत्री बनाउन लागिपरिहेको विचार व्यक्त गर्दै युवाहरुलाई शुभकामना व्यक्त गर्नु भयो, समापन सत्रका सभाध्यक्ष याभ नेपालका अध्यक्ष सुजन अधिकारीले सम्पुर्णलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम सम्पन्न गर्नुभएको थियो ।

The post सुर्यविनायक नगरपालिकामा नमुना युवा नगर सभा सम्पन्न appeared first on Jana Aawaj News.