सूर्यविनायक नगरपालिकाको ९ औं स्थापना दिवस | Jana Aawaj News

सूर्यविनायक नगरपालिकाको ९ औं स्थापना दिवस

पढ्न लाग्ने समयः < 1 मिनेट
सूर्यविनायक नगरपालिकाको ९ औं स्थापना दिवस : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिकाले आफ्नो ९ औं स्थापना दिवस मनाएको छ । मंगलबार कटुन्जे स्थित आफ्नै नव निर्मित भवनमा ९ औं स्थापना दिवस मनाएको हो ।

कार्यक्रममा नगर प्रमुख बासुदेव थापा र उप प्रमुख सरिता तिम्सिना भट्टराईले केक काटेर ९ औं स्थापना दिवस मनाइभ्को ।
उक्त कार्यक्रममा नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले अनन्तलिङेश्वर नगरपालिका र सुर्यविनायक नगरपालिका मिलेर बनेको यस नगरपालिका सबैको साथ सहयोग प्राप्त भएर सम्भव भएको बताउनुभयो । माघ १४ गते सम्माननिय प्रधानमन्त्री केपी शर्मा ओलीले नगरपालिकाको भवन उत्घाटन गरे पश्चात अहिले नगर बासीहरुलाई नयाँ भवनबाट छिटो र छरितो सेवा उपलब्ध गराउन सजिलो भएको थापाले बताउनुभयो ।

यसैगरी स्थापना दिवसको अवसरमा प्रमुख प्रशासकीय अधिकृत तारा नाथ लुइँटेल, वडा अध्यक्ष, वडा सदस्य, कार्यपालिका सदस्य तथा नगरपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न