LATEST



जन आवाज न्युज/भक्तपुर जेष्ठ, १५ गते । अन्तर्राष्ट्रिय मानक चिह्न(आइएसओ) प्राप्त भक्तपुरको रोम्वस सेकेण्डरी स्कूलले कक्षा ११ सञ्चालन गर्ने भएको छ । भक्तपुर कमलविनायकको चोखा विनायकस्थित सो विद्यालयले शैक्षिक सत्र २०८२ देखि कक्षा सञ्चालन गर्ने भएको हो । चाँगुनारायण नगरपालिकाको कार्यपालिका र शिक्षा समितिको २०८१ साल चैत्र २८ गतेको निर्णयले उक्त
थप पढ्नुहोस्












Total views : 406781