LATEST



सुर्खेत । परमेश्वरको मन्डली विश्व सुसमाचार समाज सुर्खेतले “७७८६ औ विश्वव्यापी वातावरण सरसफाई अभियान” सम्पन्न गरेको छ । बिहिबार वीरेन्द्रनगरको मुख्य क्षेत्र बुद्धपथ लाईन र हटियालाईनमा १०० जनाको सहभागितामा सरसफाई अभियान संचालन गरिएको हो । सरसफाईमा सहभागी आशिष जैशीले बजार सरसफाई गरेर पुर्ण रुपमा स्वच्छ बनाउने भन्दा पनी बजार सरसफाई आफैले गर्नु पर्छ
थप पढ्नुहोस्












Total views : 406471