
काठमाडौं । नेपालका ८ वर्षिय स्याल्वोन शाक्यले वोसन सिटी क्लासिक मार्सल आर्ट च्याम्पियनसिप २०२१ मा ४ विधामा स्वर्ण जित्न सफल भएका छन्न् ।
सो खेल २०२१ अक्टोबर २ मा अमेरिकाको मेरिल्याण्डमा सम्पन्न च्याम्पियन सिपमा स्याल्वोनले तेक्वान्दो, कुङ्फु, स्परिङ्ग र वेपोन्समा स्वर्ण हासिल गरेका छन् ।
चेसपीक मार्सल आर्टका मुख्य प्रशिक्षक ग्रान्ड मास्टर सुनिल शाक्यको नेतृत्वमा प्रतियोगितामा भाग लिएका उनले ६ सदस्सिय टोलिले ४ स्वर्ण, १ रजत, ४ कास्य जित्न सफल भएका छन् ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295838



