जन आवाज न्युज/सुनसरी । आज इटहरीमा ASEZ WAO द्वारा तरहरास्थित सेउती खोला आसपासका क्षेत्रहरुमा (Mother’s Forest Campaign ) अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा ४० जाना (WM) सदस्यहरुले ४ सय वटा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिका वडा न. २० का वडा अध्यक्ष मरिणाम श्रेष्ठ, विशिष्ट अतिथिको रूपमा इटहरी तरहरा सब-डिबिजन वन कार्यालयका वन-अधिकृत विन्देश्वर शाहको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा सहभागी अतिथिहरुले ASEZ WAO ले विश्वभर अनि नेपालमा लगनशीलताकासाथ गरिरहेको विविध प्रकारका स्वयंसेवा गतिविधिहरुको बारेमा खुलेर प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभेको थियो
।
-
Jana Awaj Newshttps://janaaawajnews.com/archives/author/jana-aawaj-news

Related

Total views : 374970