नेपालका ८ वर्षिय स्याल्वोन शाक्यले मार्सल आर्टमो ४ विधामा स्वर्ण जिते | Jana Aawaj News

नेपालका ८ वर्षिय स्याल्वोन शाक्यले मार्सल आर्टमो ४ विधामा स्वर्ण जिते

पढ्न लाग्ने समयः < 1 मिनेट
नेपालका ८ वर्षिय स्याल्वोन शाक्यले मार्सल आर्टमो ४ विधामा स्वर्ण जिते : Jana Aawaj News

काठमाडौं । नेपालका ८ वर्षिय स्याल्वोन शाक्यले वोसन सिटी क्लासिक मार्सल आर्ट च्याम्पियनसिप २०२१ मा ४ विधामा स्वर्ण जित्न सफल भएका छन्न् ।

सो खेल २०२१ अक्टोबर २ मा अमेरिकाको मेरिल्याण्डमा सम्पन्न च्याम्पियन सिपमा स्याल्वोनले तेक्वान्दो, कुङ्फु, स्परिङ्ग र वेपोन्समा स्वर्ण हासिल गरेका छन् ।

चेसपीक मार्सल आर्टका मुख्य प्रशिक्षक ग्रान्ड मास्टर सुनिल शाक्यको नेतृत्वमा प्रतियोगितामा भाग लिएका उनले ६ सदस्सिय टोलिले ४ स्वर्ण, १ रजत, ४ कास्य जित्न सफल भएका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 नेपालभाषा साहित्यको प्रवर्द्धनमा ६५ वर्षदेखि सक्रिय विराट नेपालभाषा साहित्य सम्मेलन हुने
2 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
3 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
4 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न