इटहरीमा ASEZ WAO द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न | Jana Aawaj News

इटहरीमा ASEZ WAO द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः 2 मिनेट
इटहरीमा ASEZ WAO द्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/सुनसरी । आज इटहरीमा ASEZ WAO द्वारा तरहरास्थित सेउती खोला आसपासका क्षेत्रहरुमा (Mother’s Forest Campaign ) अन्तर्गत वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा ४० जाना (WM) सदस्यहरुले ४ सय वटा विभिन्न प्रजातिका विरुवाहरु रोपिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा इटहरी उपमहानगरपालिका वडा न. २० का वडा अध्यक्ष मरिणाम श्रेष्ठ, विशिष्ट अतिथिको रूपमा इटहरी तरहरा सब-डिबिजन वन कार्यालयका वन-अधिकृत विन्देश्वर शाहको उपस्थिति रहेको थियो ।

यसैगरी कार्यक्रममा सहभागी अतिथिहरुले ASEZ WAO ले विश्वभर अनि नेपालमा लगनशीलताकासाथ गरिरहेको विविध प्रकारका स्वयंसेवा गतिविधिहरुको बारेमा खुलेर प्रशंसा गर्दै आगामी दिनहरूमा पनि सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभेको थियो

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सूर्यविनायक नगरपालिकाद्वारा भोटेकोशी बाढीपीडितका लागि ५५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गर्ने 
2 अन्तर्राष्ट्रिय वी लभ यू फाउन्डेसनद्वारा भरतपुरमा ९४२ औँ रक्तदान कार्यक्रम सम्पन्न
3 प्रहरी प्रभाग दुवाकोटलाई दुई थान बेड हस्तान्तरण
4 चाँगुनारायणमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सुरु, पहिलो चरणमा ५ जनाको सफल अप्रेसन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न