चित्तपोलमा बाल्टिनमा डुबेर बालिकाको मृत्यु | Jana Aawaj News

चित्तपोलमा बाल्टिनमा डुबेर बालिकाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
चित्तपोलमा बाल्टिनमा डुबेर बालिकाको मृत्यु : Jana Aawaj News

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ ।

सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा ज्यान गएको हो ।

ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बाह्रबिसे २ घर भई हाल चित्तपोल बस्ने गिता बस्नेतकी छोरी ११ महिनाकी नेलिस्ता बस्नेत रहेकी जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा ललितपुरको फूल्चोकी माध्यमिक विद्यालयमा वृक्षारोपण कार्यक्रम सम्पन्न
2 स: दबू साहित्यमा स्रष्टा रामेश श्रेष्ठकाे एकल लघुकथा वाचन
3 थिमीको एसएस चोकमा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृ’त्यु, एक गम्भीर घाइते
4 लायन्स क्लब अफ भक्तपुर प्रिन्सिपलको लायन वर्ष २०२६/०२७ का लागि नयाँ कार्यसमिति गठन
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न