LATEST



जन आवाज न्युज/भक्तपुर जेष्ठ,१९ गते । सोमबार नेपाल यातायात व्यवसायी राष्टिय महासंघ केन्द्रले २०८२ जेठ १९ गतेबाट सबै सार्बजनिक यातायात अनिष्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ । आज भाडाका सार्वजनिक गाडिहरु नचल्नाले बिहान ५ बजेदेखी बसको प्रतीक्षामा बसेका यात्रुहरुको अलपत्र परेको छ । भक्तपुरको सडकमा निजि सवारी साधन मात्रै चलेका छन ।
थप पढ्नुहोस्











Total views : 406779