सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली | Jana Aawaj News

सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली

पढ्न लाग्ने समयः 2 मिनेट
सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर जेष्ठ,१९ गते ।  सोमबार नेपाल यातायात व्यवसायी राष्टिय महासंघ केन्द्रले २०८२ जेठ १९ गतेबाट सबै सार्बजनिक यातायात अनिष्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ ।

आज भाडाका सार्वजनिक गाडिहरु नचल्नाले बिहान ५ बजेदेखी बसको प्रतीक्षामा बसेका यात्रुहरुको अलपत्र परेको छ ।

भक्तपुरको सडकमा निजि सवारी साधन मात्रै चलेका छन । काठमाडौंबाट भक्तपुर आउने सर्वजनिक सवारी साधन फाट्टफुट्ट चलेका छन भने भक्तपुरबाट काठमाडौं जाने कुनै पनि सार्वजनिक यातायात नचल्नाले गन्तव्य स्थानमा पुग्नुपर्ने यात्रुहरुको बिचल्ली भएको छ ।

 

काठमाडौंको विभिन्न स्थानमा भने आन्दोलन धर्ना र्याली नगर्न जिल्ला प्रशासन कार्यालयले सुचना जारी नै गरेको छ ।

+ posts

 

 

ताजा
1 तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु
2 चाँगुनारायण बन्दै देशकै पहिलो “योग नगर”
3 दधिकोटमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताल भवन बन्ने
4 चाँगुनारायणलाई नेपालकै पहिलो ‘योगमय पालिका’ बनाउन  जुट्दैछौँ : नगरप्रमुख खत्री
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न