Jana Aawaj News

Bhaktapur Hospital
सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली: Jana Aawaj News

सार्वजनिक यातायात नचल्नाले यात्रुहरुको बिचल्ली

1 year ago

जन आवाज न्युज/भक्तपुर जेष्ठ,१९ गते ।  सोमबार नेपाल यातायात व्यवसायी राष्टिय महासंघ केन्द्रले २०८२ जेठ १९ गतेबाट सबै सार्बजनिक यातायात अनिष्चितकालका लागि बन्द गर्ने घोषणा गरेको छ । आज भाडाका सार्वजनिक गाडिहरु नचल्नाले बिहान ५ बजेदेखी बसको प्रतीक्षामा बसेका यात्रुहरुको अलपत्र परेको छ । भक्तपुरको सडकमा निजि सवारी साधन मात्रै चलेका छन ।

थप पढ्नुहोस्
ताजा
1 ईप्सन भक्तपुरको लोकनृत्य प्रतियोगिता सम्पन्न, सामूहिकतर्फ युनिटी र एकलतर्फ मनिरा प्रथम
2 मास्टर जगत सुन्दर मल्लको १४४औँ जन्मजयन्तीमा विराट नेपाल भाषा साहित्य सम्मेलन गुथिको साहित्यिक कार्यक्रम
3 ईप्सन भक्तपुरको एकल लोकनृत्य प्रतियोगितामा क्वालिटी स्कुलकि मनिरा प्रथम
4 हिमाल एकेडेमीमा इप्सन समूहगत तथा एकल लोकनृत्य प्रतियोगिता सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न