LATEST



भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. १० चित्तपोलमा ११ महिनाकी बालिकाको बाल्टिनमा डुबेर ज्यान गएको छ । सोमबार साँझ खेल्ने क्रममा अचानक पानी भएको २० लिटर प्लास्टिकको बाल्टिनमा डुबी अशक्त भएकी उनको ख्वप अस्पताल च्यामासिंहमा उपचारको क्रममा ज्यान गएको हो । ज्यान गुमाउनेमा सिन्धुपाल्चोक बाह्रबिसे २ घर भई हाल चित्तपोल बस्ने गिता
थप पढ्नुहोस्












Total views : 406761