LATEST



भक्तपुर । भक्तपुरको बालकोट घटनापछि फरार रहेका मिलन आचार्य आफैँ प्रहरीमा उपस्थित भएका छन् । मंगलबार बिहान प्रहरी वृत्त महाराजगन्जमा उनी उपस्थित भएका हुन् । खोटाङ घर भएका ५६ वर्र्षीय कुलप्रसाद आचार्य र उनका २२ वर्र्षीय छोरा प्रवीण बालकोटस्थित डेरामा मृत अवस्थामा भेटिएकामा कुलप्रसादका जेठा छोरा मिलन भने सम्पर्कविहीन थिए । आइतबार बिहान ३ बजे उनी
थप पढ्नुहोस्













Total views : 406767