आईपीएलमा लिग चरणको आज अन्तिम खेल हुँदैं | Jana Aawaj News

आईपीएलमा लिग चरणको आज अन्तिम खेल हुँदैं

पढ्न लाग्ने समयः < 1 मिनेट
आईपीएलमा लिग चरणको आज अन्तिम खेल हुँदैं : Jana Aawaj News

काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलमा आज लिग चरणको अन्तिम खेल हुने भएको छ ।

कोभिड १९ को कारण पहिलो लिगको खेल इन्डियामा सम्पन्न लिग प्रभावित भएपछि यूएईमा सारिएको प्रतियोगितामा लिग चरणको अन्तिम खेल आज राति पौने ८ बजे सुरु हुन लागेको छ ।

यस्तै लिगको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बैंगलोरले सनराइजर्स हैदराबादको सामना गर्ने भएको छ । यता आईपीएलको अंकतालिका अनुसार बैंगलोर प्ले अफमा पुगिसकेको छ भने हैदराबाद प्रतियोगिताबाट नै बाहिरिसकेको छ ।
आईपीएलमा दिल्ली क्यापिटल र चेन्नई क्वाफायरमा पुगिसकेका छन् भने बैंगलोर

र कोलकत्ताले इलिमिनेट्मा प्रतिस्पर्धा गर्ने भएका छन्न् । यो सिजनमा हैदारबादको एक खेल बाँकी रहँदा दुई खेलमा मात्र जित निकाल्न सफल भएको छ । बाँकी १० खेलमा भने हार बेहार्नु परेकोे छ । आज हुने उक्त खेलमा हैदराबाद जित निकाल्नको लागि प्रयत्न गर्ने भएको छ ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न