कांग्रेस टोली बिहिबार भारत जाँदै | Jana Aawaj News

कांग्रेस टोली बिहिबार भारत जाँदै

पढ्न लाग्ने समयः < 1 मिनेट
कांग्रेस टोली बिहिबार भारत जाँदै : Jana Aawaj News

काठमाडौं । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली बिहिबार भारत जाने बताइएको छ ।

उक्त महत नेतृत्वको टोलि भारतसँगको सम्बन्ध सुधारका लागि भारत जाने भएका हुन् । महतको नेतृत्वमा कांग्र्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया रहेका छन् ।

भारतीय जनता पाटीृका विदेश विभाग प्रमुख विजय चौथाइवालेको आमन्त्रणमा उनीहरु भारत जान लागेको बताइएको छ ।

मन्त्रिपरिषद् विस्तार पश्चात प्रधानमन्त्री शेरबहादुर देउवा समेत भारत भ्रमणको तयारी रहेको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 खबर लेख्दा कसैको जीवन जोखिममा नपरोस्’: मानसिक स्वास्थ्य र संवेदनशील समाचार सम्प्रेषणमा भक्तपुरका पत्रकारहरुलाई प्रशिक्षण
2 भक्तपुरको आशापुरीमा तामाङ सामुदायिक होमस्टे’ सञ्चालन
3 मन्त्री र नगरप्रमुखले गरे घोषणा : चाँगुनारायण नगरपालिकामा ५ हजार क्षमताको अत्याधुनिक योग साधना हल निर्माण गरिने
4 चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न