माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै | Jana Aawaj News

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै : Jana Aawaj News

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।
बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा मन्त्री छान्ने विषयमा छलफल हुने बताइएकोे छ ।

आज बस्ने बैठकद्धारा मन्त्रीहरुको नाम टुङ्गो लगाइने बताइएको छ  माओवादीबाट मन्त्री बन्न दाबी गर्नेहरुमा महेश्वर गहतराज, देबेन्द्र पौडेल, हरिबोल गजुरेल, अञ्जना विशंखे, शिवकुमार मण्डल, अमनलाल मोदी, सुरेशकुमार राई र सुदन किराती रहेका छन् ।

मन्त्री बन्ने माओवादीबाट अर्थ मन्त्रालयमा जनार्दन शर्मा, ऊर्जा मन्त्रालय तर्फ पम्फा भुसालले सम्हालिसकेकोले अब बाकि भूमि व्यवस्था, शिक्षा, अर्थ, ऊर्जा, खानेपानी मन्त्रालय, गरिबी निवारण र एक राज्यमन्त्री पनि परेको छ ।

आज बस्ने बैठकले सकभर आजै मन्त्रीहरुको नाम टुङ्गो लगाउने बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न