
काठमाडौं । कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत नेतृत्वको टोली बिहिबार भारत जाने बताइएको छ ।
उक्त महत नेतृत्वको टोलि भारतसँगको सम्बन्ध सुधारका लागि भारत जाने भएका हुन् । महतको नेतृत्वमा कांग्र्रेस नेता उदयशमशेर राणा र अजय चौरसिया रहेका छन् ।
भारतीय जनता पाटीृका विदेश विभाग प्रमुख विजय चौथाइवालेको आमन्त्रणमा उनीहरु भारत जान लागेको बताइएको छ ।
मन्त्रिपरिषद् विस्तार पश्चात प्रधानमन्त्री शेरबहादुर देउवा समेत भारत भ्रमणको तयारी रहेको बताइएको छ ।
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj
-
Jana Aawajhttps://janaaawajnews.com/archives/author/jana-aawaj






Total views : 295648



