सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै जसपा | Jana Aawaj News

सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै जसपा

आज ११ बजे बैठक बस्दै

पढ्न लाग्ने समयः < 1 मिनेट
सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउदै जसपा : Jana Aawaj News

काठमाडौं । आज जनता समाजवादी पार्टी जसपाले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाउने बताएको छ

आज बस्ने भनिएको बैठकमा जसपाले नेता तथा मन्त्रीहरुबारे निर्णय गर्न केन्द्रीय कार्यकारिणीको बैठक बोलाएको छ ।

बुधबार ११ बजे बस्ने सो बैठक सिंहदरबारस्थित जसपाको संसदीय दलको कार्यालयमा बस्ने भएको छ ।

मंगलबार बसेको बैठकमा जसपा अध्यक्ष उपेन्द यादवले काठमाडौंमा उपलब्ध कार्यकारिणी सदस्यहरुको सामूहिक छलफलले मन्त्रीहरुको नामको टुंगो लगाउने बताउनभइको थियो ।

आज बस्ने बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाउनका लागि पार्टीका अध्यक्षहरु उपेन्द्र यादव, बाबुराम भट्टराई र अशोक राईलाई दिइएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न