भक्तपुरका पत्रकार खाईजुलाई मातृशोक | Jana Aawaj News

भक्तपुरका पत्रकार खाईजुलाई मातृशोक

पढ्न लाग्ने समयः < 1 मिनेट
भक्तपुरका पत्रकार खाईजुलाई मातृशोक : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर, असार ११ गते । नेपाल  पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरका सदस्य पत्रकार  एवं डिजिटल प्रिन्ट लिन्कका प्रोप्राइटर  राम सुन्दर खाईजुलाई  मातृशोक परेको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १० देकोचा  निवासी माता पुण्यश्वरीको पाठेघरको क्यान्सरका कारण क्यान्सर अस्पतालमा उपचारारत उहाँको आज आफ्नै घरमा ६९ वर्षको उमेरमा निधन भएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 सञ्चार माध्यममा भक्तपुर नपा’ पुस्तक परिचर्चा तथा सञ्चारकर्मी सम्मान कार्यक्रम सम्पन्न
2 गाईजात्राकाे पूर्व सन्ध्यामा भसासकाे गाईजात्रे श्रृङ्खला
3 भक्तपुरमा योगको संस्थागत यात्रा २० वर्षको, शुभकामना साधना केन्द्रको स्थापना दिवसमा ३३ जना प्रारम्भिक प्रशिक्षक दीक्षित
4 शिक्षा नीतिको मुहानै धमिलो, समाधानका लागि आजको छलफल कोसेढुङ्गा : शिक्षामन्त्री पोखरेल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न