“एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम” | Jana Aawaj News

“एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम”

पढ्न लाग्ने समयः < 1 मिनेट
“एक जिल्ला एक स्वस्थ सहर अभिमुखीकरण कार्यक्रम” : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, हेटौंडाको आयोजनामा मंगलबार “एक जिल्ला एक स्वस्थ सहर कार्ययोजना निर्माणका लागि अभिमुखीकरण कार्यक्रम” सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा बागमती प्रदेशका विभिन्न जिल्लाबाट सहभागी भएका सरोकारवाला निकायका प्रतिनिधिहरूसँग स्वस्थ, सुरक्षित र दिगो सहर निर्माणका लागि आवश्यक कार्ययोजना तयार गर्ने विषयमा महत्वपूर्ण छलफल तथा अभिमुखीकरण गरिएको थियो ।

“एक जिल्ला एक स्वस्थ सहर” अभियानमार्फत प्रत्येक जिल्लामा स्वास्थ्य-मैत्री वातावरण निर्माण गर्दै नागरिकहरूको स्वास्थ्य, सरसफाइ र जीवनस्तर अभिवृद्धि गर्ने लक्ष्य लिइएको बताइएको  छ। यस अभियानलाई प्रभावकारी रूपमा अघि बढाउन सबै स्थानीय तह तथा सरोकारवाला निकायको सक्रिय सहकार्य रहेको कार्यक्रममा बताइएको थियो।

+ posts

 

 

ताजा
1 ASEZ द्वारा हेटौंडा ब्लु कार्बन क्याम्पेन सम्पन्न
2 सूर्यविनायक-५ मा विकासका असि प्रतिशत काम सम्पन्न, अब खानेपानी, सडक बत्ति र सिसि क्यामरा जडानमा लाग्छौं’
3 सार्वजनिक सुनुवाईमा वडा अध्यक्ष न्यौपानेको दाबी- ‘चार वर्षमा १५ करोड बराबरको विकास
4 सूनपा-३ मा सार्वजनिक सुनुवाई सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न