भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं सांस्कृतिक पर्यटकीय क्षेत्र चाँगुनारायण नगरपालिकालाई औपचारिक रूपमा 'योग नगर' घोषणा गरिएको छ । चाँगुनारायण नगरपालिका वडा नं. ७ स्थित विद्युत तालिम केन्द्र, खरीपाटीमाआइतबार आयोजित एक विशेष र भव्य समारोहका बीच वागमती प्रदेश सरकारका मुख्यमन्त्री माननीय ईन्द्र बानीयाँले घोषणा पत्र वाचन गर्दै चाँगुनारायणलाई 'योग नगर'
थप पढ्नुहोस्
काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आफ्नो वार्षिक नीति तथा कार्यक्रम बिहिबार सार्वजनिक गर्ने भएकाे छ । कोशीको बजेट अधिवेशन बुधबारदेखि सुरु भएको थियाे। आज बस्ने दोस्रो बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने भएको हो । प्रदेश प्रमुख पर्शुराम खापुङले दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर जेठ, ६ गते । तुलसीलाल मेमोरियल दोस्रो राष्ट्रिय जुनियर चेस्स च्याम्पियनसिप २०८३ आजबाट शुरु भएको छ । तीन दिनसम्म संचालन हुने उक्त प्रतियोगिताको आज उद्घघाटन गरिएको छ । कार्यक्रममा सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापा लगाएतको उपस्थितिमा कार्यक्रम भएको थियो । यसैगरि प्रतियोगितामा विभिन्न प्रदेश,
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । विश्व सम्पदा सूचीमा सूचीकृत ऐतिहासिक र पुरातात्त्विक नगर चाँगुनारायण अब योगमय नगरको रूपमा पनि चिनिने भएको छ। चाँगुनारायण नगरपालिकाले आफ्नो नगरलाई "योग नगर" घोषणा गर्ने निर्णय गरेसँगै सोमबार नगरपालिका परिसरमा पत्रकार सम्मेलन आयोजना गरिएको थियो । नगर प्रमुख जीवन खत्रीले पत्रकार सम्मेलनमा प्रेस नोट वाचन गर्दै आगामी जेष्ठ १०
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर । सूर्यविनायक नगरपालिका-४ दधिकोटको गाम्चास्थित प्राथमिक स्वास्थ्य केन्द्रको पुरानो भवन भत्काउने कार्य भइरहेको छ । उक्त ठाउँमा पाँच तले सुविधा सम्पन्न नगर अस्पताको भवन बन्ने भएको छ । प्राथमिक स्वास्थ्य केन्द्रलाई यस अघि नगर अस्पतालको रूपमा रुपान्तरण गरिएको भए पनि कोरोना महामारीका बेला २०७८ साल फागुणदेखि अस्पताललाई जगाती लगि
थप पढ्नुहोस्
भक्तपुर । पातञ्जल योग समिति नेपाल, जिल्ला शाखा भक्तपुरको आयोजनामा शनिबार ४० दिनदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको ‘प्रारम्भिक योग प्रशिक्षक प्रशिक्षण तालिम’ भव्य रूपमा सम्पन्न भएको छ । चाँगुनारायण नगरपालिका वडा नं. २, दुवाकोटस्थित त्रिपुरासुन्दरी भद्राक्षीदेवी योग साधना केन्द्रको व्यवस्थापनमा सञ्चालित उक्त तालिमबाट सफलतापूर्वक उत्तीर्ण भएका २३
थप पढ्नुहोस्
डिजिटल जोखिमबाट सुरक्षित रहन जुद्धबारुण यन्त्र कार्यालयद्वारा सचेतना कार्यक्रम सम्पन्न भक्तपुर । स्क्यामिङ, ह्याकिङ र सामाजिक सञ्जालका जोखिमबारे सुरक्षाकर्मी तथा पत्रकारलाई सचेत गराउने उद्देश्यले जुद्धबारुण यन्त्रको कार्यालय, भक्तपुरले "डिजिटल अवरनेस र एआई प्रोग्राम" शीर्षकमा विशेष प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न गरेको छ । लर्न दिस वे
थप पढ्नुहोस्
जन आवाज न्युज/भक्तपुर, जेठ १ गते । चखुँतीर्थ दधिकोट यातायात प्रा.लि. ले आजदेखि विधिवत रूपमा विद्युतीय माइक्रो बस सेवा सञ्चालनमा ल्याएको छ। स्थानीय यात्रुहरूलाई सहज, सुलभ तथा वातावरणमैत्री सार्वजनिक यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित कम्पनीले सेवा सुरु गरेको जनाएको छ। सुरुवाती चरणमा सीमित संख्यामा भ्ख् माइक्रो सञ्चालनमा ल्याइएको यातायात
थप पढ्नुहोस्





Total views : 402908