Jana Aawaj News

[banner group='top-header-side-of-logo']
[banner group='below-menu']
प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास: Jana Aawaj News

प्रधानमन्त्रीबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुुडियो निर्माणको शिलान्यास

1 year ago

काठमाडौँ, ३० वैशाखः प्रधानमन्त्री केपी शर्मा ओलीले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-१० मा निर्माण हुने ‘सिनेपा’ नामक चलचित्र छायाङ्कन स्टुुडियोको आज आरम्भ उद्घोष (शिलान्यास) गर्नुभएको छ । बयालिस रोपनी जग्गामा निर्माण हुने उक्त स्टुुडियो अत्याधुनिक सुविधासम्पन्न छायाङ्कन स्थल हुनेछ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज चलचित्र विकास बोर्डद्वारा

थप पढ्नुहोस्
प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट: Jana Aawaj News

प्रधानमन्त्रीसँग अन्तर-संसदीय सम्मेलनका सहभागीको भेट

1 year ago

काठमाडौँ, ३० वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘अन्तर-संसदीय सभामुख सम्मेलन’ (आइएससी)का सहभागीले आज भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा संसदीय कूटनीति एवं सहयोगमार्फत शान्ति र साझा समृद्धिलाई अगाडि बढाउन अनुुभव आदानप्रदान गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले साझा लक्ष्यका लागि अन्तर्राष्ट्रिय

थप पढ्नुहोस्
भक्तपुरको सैजु दुग्ध दहि उद्योगलाई पाँच हजार जरिवाना: Jana Aawaj News

भक्तपुरको सैजु दुग्ध दहि उद्योगलाई पाँच हजार जरिवाना

1 year ago

जन आवाज न्युज/भक्तपुर, बैशाख २६ गते । भक्तपुरको लिवालिमा संचालित सैजु दुग्ध दहि उद्योगलाई खाद्य तथा गुण नियन्त्रण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त अनुगमन टोलिले पाँच हजार जरिवाना गराएको छ । भक्तपुरमा रहेको भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्ष कृष्णगोपाल सैजुले संचालन गरेको उद्योगमा उत्पादन हुने लालमोन तथा गुडपाकमा उत्पादन मिति नभएको,

थप पढ्नुहोस्
कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री ओली: Jana Aawaj News

कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्छ : प्रधानमन्त्री ओली

1 year ago

काठमाडौँ, २५ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरोगी नेपालको महाअभियानअन्तर्गत कुुष्ठरोग निवारण गरिछाड्ने प्रयत्नलाई अझ गतिशील र प्रभावकारी बनाउनुुपर्नेमा जोड दिनुुभएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विभिन्न संस्थाद्वारा आज आयोजित ‘नेपाल कुुष्ठरोग सम्मेलन’ उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालमा प्रति १० हजारमा

थप पढ्नुहोस्
जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली: Jana Aawaj News

जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हो : प्रधानमन्त्री ओली

1 year ago

ललितपुर, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताउनुभएको छ । ‘लोकान्तर डटकम’को नवौँ वार्षिकोत्सवका अवसरमा आज आयोजित विशेष संवादमा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिनुभएको हो । मुलुकमा विकास र समृद्धिका प्रयास भइरहे पनि मानिसहरुमा

थप पढ्नुहोस्
आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ : प्रधानमन्त्री ओली: Jana Aawaj News

आफ्नो ब्रह्मले देखेको कुरा लेख्न गोरखापत्र स्वतन्त्र छ : प्रधानमन्त्री ओली

1 year ago

काठमाडौँ, २४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले निरङ्कुशकालमा जस्तो शासकबाट कुनै हस्तक्षेप नहुने भएकाले आफ्नो ब्रम्हले देखेको कुरा लेख्न अहिले गोरखापत्र प्रकाशन स्वतन्त्र रहेको बताउनुभएको छ । गोरखापत्र प्रकाशनको १२५ औँ वर्ष प्रवेशका अवसरमा आज गोरखापत्र संस्थानद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले इतिहासका अनेक घटनाहरुको साक्षीका

थप पढ्नुहोस्
भक्तपुरमा बिनास्वीकृति ४५० रोपनी जग्गा प्लटिङ: Jana Aawaj News

भक्तपुरमा बिनास्वीकृति ४५० रोपनी जग्गा प्लटिङ

1 year ago

जन आवाज न्युज/भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ९ स्थित काँक्राबारीमा अनधिकृत रूपमा जग्गा प्लटिङ भएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरले आइतबार साँझ ४ बजे गरेको अनुगमनमा क्रममा बिनास्वीकृति ४५० रोपनी क्षेत्रफलमा प्लटिङ भएको पाइएको हो । प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले तत्काल काम रोक्न निर्देशन दिनुभएको छ । तत्कालका

थप पढ्नुहोस्
प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट: Jana Aawaj News

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

1 year ago

काठमाडौँ, २१ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि जापानका राजदूत माइदा तोरुले आज शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुईपक्षीय सम्बन्ध र हितका विविध विषयका साथै आपसी सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने सम्बन्धमा छलफल भएको थियो । आगामी वर्ष दुुई देशबीचको कूटनीतिक सम्बन्धको ७० औँ वर्षगाँठ मनाइने

थप पढ्नुहोस्
[banner group='sidebar-top']
ताजा
1 अपाङ्गता भएका बालबालिका आश्रित केन्द्रमा ‘आसेज’द्वारा रङरोगन तथा श्रमदान स्वयंसेवा सम्पन्न
2 ​स: दबू साहित्यमा स्रष्टा प्रेम के निडरको एकल लघुकथा वाचन सम्पन्न
3 ​६५ औं विराट नेपालभाषा साहित्य सम्मेलन सम्पन्न: प्रा. प्रेमशान्ति तुलाधर अभिनन्दित
4 दुई दिने नेपालभाषा साहित्य तःमुंज्या सुरु
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
[banner group='sidebar-bottom']