LATEST



जन आवाज न्युज/भक्तपुर असार, १८ गते । सूर्यविनायक नगरपालिकामा एसईईमा उत्कृष्ठ नतिजा ल्याउने अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीलाई सम्मान गरेको छ । नगरपालिकाको शिक्षा शाखा प्रमुख रत्न कटुवालका अनुसार अरनिकोबाट ७६ जनाले एसईई दिएकोमा ७५ जना ग्रेडेड गराएर नगरकै उत्कृष्ठ नतिजा दिन सफल भएका हुन् । ‘नगरमा थोरै विद्यार्थी सहभागि भएर सत प्रतिशत
थप पढ्नुहोस्
भक्तपुर । सूर्यविनायक नगरपालिका ४ गाम्चास्थित अरनिको माध्यमिक विद्यालयले आफ्ना विद्यार्थीहरुलाई छात्रवृत्ति बितरण गर्दै आइरहेको छ । छात्रवृत्ति वितरणकै क्रममा अरनिको माविका पूर्व व्यवस्थापन समितिका अध्यक्ष एवं पूर्व प्राचार्य प्रेमबहादुर खड्काले आफ्नो स्व.बुबा आमा रुद्र बहादुर खड्का र शिवकुमारी खड्का स्मृति छात्रवृत्ति कोष नामाकरण गरी रु. ५ लाख १
थप पढ्नुहोस्












Total views : 406896