ओखलढुंगामा जिप दुर्घटना हुँदा, तीन जनाको मृत्यु | Jana Aawaj News

ओखलढुंगामा जिप दुर्घटना हुँदा, तीन जनाको मृत्यु

पढ्न लाग्ने समयः < 1 मिनेट
ओखलढुंगामा जिप दुर्घटना हुँदा, तीन जनाको मृत्यु : Jana Aawaj News

काठमाडौं । ओखलढुंगामा जिप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । यस्तै ११ जना घाइते भएको बताइएको छ ।

सोमबार बिहान सुनकोसी गाउँपालिका–९, काँडेभञ्याङमा प्रदेश ३–१०२२–च ९६९४ नम्बरको जिप दुर्घटनामा परि सडकबाट तल खसेको हो ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाकाले जानकारी दिएअनुसार सिद्धचरण नगरपालिका–१० का विष्णुमाया मगर, तुलसा मगर र खगेन्द्र मगरको घटनास्थलमै

मृत्यु भएको प्रहरीले जानकारी गराएको छ ।
दुर्घटनामा गम्भीर घाइते चारजनालाई हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको प्रहरीले जानकारी गराएको छ ।

+ posts

 

 

ताजा
1 सिरुटारको वडा कार्यालय भवन निर्माण गर्न एक करोडको जग्गा दान, तीन करोड ४० लाखमा बन्दै कलात्मक सुविधा सम्पन्न भवन
2 दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने
3 विगत नौ वर्षमा सिरुटारको विकासमा लहर आएको छ :वडा अध्यक्ष सानुकाजी कायस्थ
4 “जनताको प्रश्न, जनप्रतिनिधिको जवाफः सूर्यविनायकलाई उज्यालो र विकसित वडाको रुपमा विकास गर्दै अगाडि बढेको छौं 
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न