रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनको दाबी | Jana Aawaj News

रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनको दाबी

पढ्न लाग्ने समयः < 1 मिनेट
रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनको दाबी : Jana Aawaj News

एजेन्सी । रुसको पछिल्लो हमलामा १३ नागरिक मारिएको युक्रेनले दाबी गरेको छ । उक्त हमलामा अन्य ३२ जना घाइते भएको बताइएको छ ।

यसैगरी युक्रेनको दक्षिणी सहर जापोरिज्जियाका क्षेत्रीय प्रमुख इभान फेडोरोभका अनुसार रुसले बुधबार दिउँसो हमला गरेको बताइएको छ । दुई ‘गाइडेड एरियल बम’ आवासीय क्षेत्रमा खसेको बताइएको छ ।

यस्तै ?सले यो हमलाका बारेमा अहिलेसम्म कुनै प्रतिक्रिया नजनाएको बताइएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ‘रुसको आतंकवाद’ विरुद्ध दबाब बनाउन आफ्ना सहयोगी मुलुकलाई आग्रह समेत गरेका छन् ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न