चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न | Jana Aawaj News

चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

पढ्न लाग्ने समयः < 1 मिनेट
चित्तपोलमा अभिमुखीकरण कार्यक्रम सम्पन्न : Jana Aawaj News

जन आवाज न्युज/भक्तपुर । ‘दिगो विकास व्यवस्थित शहर स्वच्छ समृद्धि सूर्यविनायक नगर’ भन्ने मूल नारामा साथ सूर्यविनायक नगरपालिकाको आयोजनामा जेष्ठ नागरिकसँग अन्तरपुस्ता पुस्तान्तरण सम्वाद तथा अभिमुखीकरण कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

सूर्यविनायक नगरपालिका वडा नं.१० चित्तपोलको वडा कार्यालयमा आयोजना गरिएको कार्यक्रममा ५० जनाको सहभागिता रहेको थियो ।कार्यक्रममा सूर्यविनायक नगरपालिका समावेशी शाखाका प्रशिक्षक कन्चन रावत, सहभागी जनप्रतिनीधी वडा अध्यक्ष शिवराम राउत, वडा सदस्य तारा बहादुर विष्ट, बिदुर देउजा, राधिका मिजार जेष्ठ नागरिक प्रतिनीधी, यूवा प्रतिनीधी र बाल समुह प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ASEZ WAO द्वारा गोदावरी राष्ट्रिय वनस्पति उद्यानमा ‘Green Earth’ सरसफाइ अभियान सम्पन्न
2 वागीश्वरीले बाढी पीडितका लागि ११ लाख ९५ हजार ३३३ रुपैया“ सहयोग
3 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
4 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न