मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन | Jana Aawaj News

मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन

पढ्न लाग्ने समयः < 1 मिनेट
मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ मा विनायक शिक्षा निकेतनको उत्कृष्ट प्रदर्शन : Jana Aawaj News
Oplus_16908288

जन आवाज न्युज/भक्तपुर । ठिमी नगरपालिकाका मध्यपुर सिटोरियो कराते डोजोद्वारा शनिबार आयोजित मध्यपुर मेयर कप कराते च्याम्पियनसिप २०८३ प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा मेयर सुरेन्द्र श्रेष्ठले उद्घघाटन गर्नुभएको थियो ।प्रतियोगिताम विनायक शिक्षा निकेतनका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए। उक्त कार्यक्रममा प्रिन्स श्रेष्ठ -३५ केजी ब्वाइज कुमितेमा रजत पदक, वैभव श्रेष्ठ -२५ केजी ब्वाइज कुमितेमा कांस्य पदक, सोयाना गोर्खाली -३० केजी गर्ल्स कुमितेमा कांस्य पदक र विनायक शिक्षा निकेतनले Best Discipline Team Trophy पनि प्राप्त गर्न सफल भएको थियो ।

विद्यालयका प्रिन्सिपल सुरेन्द्र बिक्रम प्रजापतिले सबै विद्यार्थीहरूलाई उनीहरूको मेहनत, अनुशासन र उत्कृष्ट सफलताको लागि हार्दिक बधाई तथा शुभकामना दिन्दै भविष्यमा अझ उत्कृष्ट सफलता हासिल गर्दै अघि बढ्न शुभकामना दिनुभयो।

+ posts

 

 

ताजा
1 शिक्षकहरुलाई निरन्तर मूल्यांकन प्रणालीसम्बन्धी एकदिने तालिम
2 सुर्यविनायक वडा ९ लाई “बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा” सम्पन्न
3 आज राष्ट्रिय कला संग्रहालयको ६६ औँ स्थापना दिवस
4 थपाहिटी मिसा पुच: ललितपुरमा मुटुराेग सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न