दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने | Jana Aawaj News

दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने

पढ्न लाग्ने समयः < 1 मिनेट
दधिकोटमा अन्तर समूह फुटसल प्रतियोगिता हुने : Jana Aawaj News
जन आवाज न्युज/भक्तपुर, असार २ गते । सूर्यविनायक नगरपालिका वडा नं. ४ दधिकोटको वडा बाल सञ्जालको आयोजनामा १२ देखि १६ वर्ष उमेर समूहका बालबालिकाहरूको खेलकुद प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले अन्तर समूह फुटसल प्रतियोगिता आयोजना हुने भएको छ।
प्रतियोगितामा वडा भित्रका विद्यालय स्तरीय बाल समूह, टोल स्तरीय बाल समूह तथा वडा बाल सञ्जालका पदाधिकारीहरू सहभागी हुन सक्नेछन्। प्रत्येक समूहबाट ८ जना सदस्यको टोली दर्ता गर्नुपर्नेछ भने जन्मदर्ता अनिवार्य गरिएको छ।
प्रतियोगिता असार ७ गते बिहान ९:३० बजेदेखि भैरव फुटसलमा सञ्चालन हुनेछ। टिम दर्ताको अन्तिम मिति असार ४ गते तोकिएको छ।
+ posts

 

 

 

 

 

 

 

ताजा
1 जिल्ला-व्यापी अन्तरविद्यालय फुटसलमा विनायक शिक्षा निकेतन प्रथम उपविजेता
2 विश्व मुटु दिवसको अवसरमा ललितपुरमा सचेतनामूलक तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
3 विश्व पर्यटन दिवसको अवसरमा भक्तपुर नपाद्वारा संस्कृतिकर्मी, कलाकार, पर्यटन व्यवसायी तथा सांस्कृतिक गुरुहरूको सम्मान
4 भक्तपुर अस्पतालमा पहिलोपटक न्यूरोसर्जरी शल्यक्रिया सफल
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न