त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै, नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल | Jana Aawaj News

त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै, नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल

पढ्न लाग्ने समयः < 1 मिनेट
त्रिभुवन आर्मीलाई ६ विकेटले पराजित गर्दै, नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल : Jana Aawaj News

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्दै नेपाल पुलिस क्लब च्याम्पियन बन्न सफल भएको छ ।

त्रिभुवन आर्मी क्लबले ४९.५ ओभरमा सबै विकेट गुमाएर दिएको १ सय ८१ रनको लक्ष्यलाई पछयाउदै नेपाल पुलिस क्लबले ३७.५ ओभरमा मात्र ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाउन सफल भएको थियो ।

नेपाल पुलिस क्लबका लागि शंकर रानाले ४३ बलमा सर्वाधिक ६२ रन, अर्जुन साउदले ३६ रन, अमित श्रेष्ठले २८ रन तथा आरिफ शेखले २७ रन बनाउन सफल भएका थिए ।

त्यस्तै बलिंग तर्फ पुलिस क्लबका लागि ललित राजवंशी र दीपेन्द्र सिंह ऐरीले ३–३ विकेट लिन सफल भए भने, सागर ढकाल, करण केसी र कुशल भुर्तेलले एक–एक विकेट लिएका थिए ।

 

+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न