राप्रपा प्रदर्शनकारीले  निषेधित क्षेत्र तोडेपछि , प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार | Jana Aawaj News

राप्रपा प्रदर्शनकारीले  निषेधित क्षेत्र तोडेपछि , प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार

पढ्न लाग्ने समयः < 1 मिनेट
राप्रपा प्रदर्शनकारीले  निषेधित क्षेत्र तोडेपछि , प्रहरीद्वारा अश्रुग्यास र पानीको फोहरा प्रहार : Jana Aawaj News
तस्बिर : सामाजिक संजाल ।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रहरीले उनलाई भद्रकाली क्षेत्रमा भएको प्रदर्शनका क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


शाहीले निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न उक्साएर मुठभेड निम्त्याउने प्रयास गरेको प्रहरीको भनाइ छ ।
झडपका क्रममा राप्रपाका केही कार्यकर्ता घाइते भएको बताइएको छ ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 परमेश्वरको मण्डली र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
2 वी लभ यू फाउन्डेसन र काठमाडौं मेडिकल कलेजबिच स्वास्थ्य सेवासम्बन्धी सम्झौता
3 संस्कारको आयोजनामा नेसनल प्याव्सनको हिज्जे सम्पन्न
4 ASEZ WAO, द्वारा टीकापुरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न