आज सार्वजनिक विदा | Jana Aawaj News

आज सार्वजनिक विदा

पढ्न लाग्ने समयः < 1 मिनेट
आज सार्वजनिक विदा : Jana Aawaj News

काठमाडौँ । आज बागमती मन्त्रिपरिषद्को बैठकले  सार्वजनिक बिदा दिएको छ ।

प्रदेशमा सरकारी काम काजको भाषाको रूपमा नेवारी र तामाङ भाषालाई आज वैशाख २४ गते काठमाडौँको वसन्तपुरमा एक समारोहको आयोजना गरी शुभारम्भ गर्ने कार्यतालिका रहेको छ ।

सोही भाषा प्रयोगमा ल्याउने क्रममा आज प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।

मन्त्रिपरिषद्को बैठकले वैशाख १२ गते निर्णय गरे अनुसार वैशाख २४ गते बिदा दिने सन्दर्भमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयले राजपत्रमा सूचना समेत प्रकाशित गरेको छ ।

आज प्रदेश सरकारको स्वामित्वमा रहेको विभिन्न कार्यालय, सङ्घ संस्था, शिक्षण संस्था र औद्योगिक क्षेत्रमा सार्वजनिक बिदा हुने भएको हो ।

+ posts

 

 

 

 

 

 

 

ताजा
1 कैलालीमा वी लभ यू फाउन्डेसनद्वारा ९२७ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
2 बागमती प्रदेशको मुख्यमन्त्रीमा थापा नियुक्त
3 किर्तिपुरमा वी लभ यु फाउन्डेसनद्वारा ९२६ औँ विश्वव्यापी रक्तदान कार्यक्रम सम्पन्न
4 महँगी, कालोबजारी तथा ग्यास अभावविरुद्ध राष्ट्रिय युवा संघ भक्तपुरको ज्ञापनपत्र
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न