मध्यपुर थिमि चपाच्वमा पर्यट्किय संग्राहलयको शिलन्यास | Jana Aawaj News

Bhaktapur Hospital

मध्यपुर थिमि चपाच्वमा पर्यट्किय संग्राहलयको शिलन्यास

पढ्न लाग्ने समयः 2 मिनेट
मध्यपुर थिमि चपाच्वमा पर्यट्किय संग्राहलयको शिलन्यास : Jana Aawaj News

नारायण थापा

भक्तपुर । मध्यपुर थिमी नगरपालिकाको चपाच्वमा आइतबार पर्यट्किय संग्राहलयको शिलन्यास कार्यक्रम सप्पन्न भएको छ ।


कार्यक्रममा मध्यपुर थिमी नगरपालिकामा प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले यो ठाउँमा परापुर्वकालमा पुगु पोखरी रहेको थियो भने, अहिले यस ठाँउमा फोहोरको ड्ङ्गुर छ । यो क्षेत्रलाई सार्वजनिक जग्गा संरक्षण गर्ने अभियान अन्तर्गत माटोको भाडा बनाउने हवको रुपमा परिचित यो ठाउँमा पर्यटक लक्षित संग्राहलयको निर्माण गर्न लागेको जानकारी दिनुभयो ।

उहाँले उक्त संग्राहलय तीन तलाको बन्ने र एक तलामा चाहिँ यो ठाउँको विषयमा जानकारी दिने हलको निर्माण गरिने बताउनुभयो ।

कार्यक्रममा मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठले प्रथम संग्राहलयको निर्माण गर्न लागेको बताउदै प्रजापती समुदाय र नेवार समुदायको भेष-भुषा र पेशा झल्किने गरि संग्राहलयको व्यवस्थापन गर्ने बताउनुभयो । उक्त भवन नेवारी परम्परागत रुपमा नै निर्माण गरिने बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Oldest
Newest Most Voted
ताजा
1 ललितपुरको इमाडोलमा ‘विश्वव्यापी क्लिन वर्ल्ड अभियान’ सम्पन्न
2 टोखाको भूतखेल पार्कमा ‘क्लिन वर्ल्ड अभियान’ अन्तर्गत बृहत् सरसफाइ सम्पन्न
3 पत्रकारको सामूहिक गिरफ्तारीविरुद्ध भक्तपुरमा विरोध प्रदर्शन, प्रेस स्वतन्त्रताको रक्षा गर्न महासंघको माग
4 चित्रपुरमा दिउँसै वृद्धाको कानबाट सुनका मुन्द्रा लुछ्ने चोर पक्राउ
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न
0
Would love your thoughts, please comment.x
()
x