चीनमा जासूसी गरेको भन्दै क्यानडाका व्यापारीलाई ११ वर्ष जेल सजाय | Jana Aawaj News

चीनमा जासूसी गरेको भन्दै क्यानडाका व्यापारीलाई ११ वर्ष जेल सजाय

पढ्न लाग्ने समयः < 1 मिनेट
चीनमा जासूसी गरेको भन्दै क्यानडाका व्यापारीलाई ११ वर्ष जेल सजाय : Jana Aawaj News

काठमाडाै । चिनियाँ अदालतले जासूसीको अभियोगमा क्यानडाका व्यापारी माइकल स्पाभोरलाई ११ वर्ष जेल सजाय सुनाएको छ । बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर काोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् ।

बेइजिङ बस्ने स्पाभोर नियमितजसो उत्तर काोरिया जान्थें । दान्दोङ जनअदालतले जारी गरेको विज्ञप्तिअनुसार जासूसी गर्ने र देशका गोप्य कुराहरु विदेशीहरुलाई सुनाउने गरेको अभियोगमा उनी दोषी पाइएका छन् ।

अदालतले स्पाभोरलाई उनकै देश पठाइने पनि जनाएको छ । तर, जेल सजाय पूरा गरिसकेपछि पठाउने वा त्यसअघि नै पठाउने भन्ने खुलेको छैन । डिसेम्बर २०१८ मा क्यानेडियन माइकल कोभरिगसँगै स्पाभोर पनि जासूसीको अभियोगमा हिरासतमा परेका थिए । 
+ posts

 

 

 

 

 

 

 

ताजा
1 ​ASEZ WAO द्वारा कोहलपुरमा वृक्षरोपण कार्यक्रम सम्पन्न
2 प्रेमकुमार राईको ‘आत्मवृत्तान्त’ लोकार्पण, सङ्घर्ष र सामाजिक योगदानको कथा पुस्तकमा
3 क्रियासिल पत्रकार मञ्चको अधिवेशनले रमेश गिरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन
4 मुख्यमन्त्री, नगर प्रमुख र पत्रकारहरु सम्मानित पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न