नयाँ ‘रेकर्ड’ कायम गर्दै सुनको मूल्य | Jana Aawaj News

नयाँ ‘रेकर्ड’ कायम गर्दै सुनको मूल्य

पढ्न लाग्ने समयः < 1 मिनेट
नयाँ ‘रेकर्ड’ कायम गर्दै सुनको मूल्य : Jana Aawaj News

भक्तपुर । सुनको मुल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज पुनः नयाँ ‘रेकर्ड’ कायम गर्दै १ लाख ५२ हजार ६ सय पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन गत शुक्रबार प्रतितोला १ लाख ४९ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला तीन हजारले वृद्धि भएको हो ।

शुक्रबार चाँदी प्रतितोला रु. १ हजार सात सय ६० मा कारोबार भएकामा आजका लागि भने एक हजार आठ सय १० निर्धारण भएको छ । चाँदीको मूल्य पनि तोलामा ५० ले वृद्धि भएको हो ।

 

+ posts
ताजा
1 प्रधानमन्त्रीसँग विश्व बैँकका प्रमुुख प्रशासकीय अधिकृतको शिष्टाचार भेट
2 सूर्यविनायक नगरपालिका जिल्लाकै पहिलो पूर्ण खोप सुनिश्चित नगरपालिका घोषित
3 प्राप्त ज्ञानलाई व्यवहारमा उतारेर नयाँ नयाँ चुनौतीको सामना गर्न विद्यार्थीलाई प्रधानमन्त्रीको आग्रह
4 वागीश्वरी कलेज र वागीश्वरी कलेज अफ मानेज्मेन्ट अन्तरक्रिया सम्पन्न
ट्रेन्डिङ
1 निस्तार–चाडको प्रेम, जीवन बचाउने प्रेम, विश्वव्यापी १,१६४ औं रक्तदान अभियान सम्पन्न (तस्बिरमा हेर्नुहोस्)
2 परमेश्वरको मण्डली विश्व सुसमाचार समाजद्वारा शैक्षिक सामाग्री हस्तान्तरण
3 परमेश्वरको मण्डलीद्वारा १,३२४ औं विश्वव्यापी रक्तदान अभियान सम्पन्न
4 भक्तपुरमा परमेश्वरको मण्डलीद्वारा १२७९ औं रक्तदान सम्पन्न